युवराज केसी
करौडो वर्ष अगाडी उत्पति भएको यस पृथ्वीको उत्पती जति सँगै मानव जातिको विकास भएको धेरै वर्ष वितिसक्दा पनि १९ औं देखि २१ औं शताब्दी दुई–तिन पुस्ता सँगै गरहेको हामी मानव यस लोक नेपालमा पनि रहदै आएका छौ । मानव जन्मे देखि पृथ्वीमा रहँदा मृत्यु हुनु स्वभाविक प्रक्रिया हो । अकालभन्दा बाहेक करिब ६० देखि १०० वर्ष सम्म यस पवित्र पृथ्वी लोकमा रहने पूर्खाहरुबाट सिक्ने र भावी पुस्तालाई सम्पूर्ण सहित नागरिक, राजनेता, अर्थात राज्यको सपुत बन्नमा प्रशस्त मार्गदर्शन सहित राज्यको रक्षा गर्नु प्रत्येक देशभक्त नागरिकको जिम्मेवार हो । मानव आफ्ना कर्महरुबाट उमेर व्यतित गरेर मर्ने वा मारेर पनि एउटा अमर व्यत्तिवको रुपमा सावित गर्ने यो एउटा मानव जातीको विशेषता वा मानव जन्मनुको सार्थकता, मानव, भावना, सोच व्यवहार र चाहाना…..
अब म नेपलाको केहि समय यताको इतिहाँसलाई फर्केर हेर्दा २००७ साल अघि अंग्रेजहरुले राणाहरुलाई व्यायम दिई १०४ वर्ष सम्म जहाँनिया, एकतन्त्रिय, निरंकुश, मनपरि तन्त्र सहित नेपाली नागरिक पास बनाई नागरिकलाई हक, अधिकारबाट कुत्सित गराई शासन सञ्चालन गरेको दलले खासगरि सरकारको नेपाली काँग्रेसले नेतृत्व गरी, कैयौ शििहद बनि २००७ सालमा प्राप्त शिशु प्रजातन्त्र दुखःसुख बामे सर्न नपाउदै २०१७ सालतिर राजा महेन्द्र पछी यो देशमा मण्डेलहरुबाट सञ्चालित पञ्चायत शासन व्यवस्था स्थापित हुन पुुग्यो धेरै तत्तकालिन पार्टी नेतृतवका नेताहरु जेल रहनु प¥यो । क्रमश देशमा पञ्चायत र बहुदल विचको जनमत संग्रह २०३६, २०४६ सालमा पूर्ण पञ्चायत विरुद्धको आन्दोलन पश्चात प्राप्त प्रजातन्त्र क्रमश सर्वहाराले नेतृत्व गर्ने बाहानामा देश जुन शसस्त्र युद्धमा होमिरहेको कैयौ १०–१५ हजार भन्दा बढी शहिदहरुके वलिदानी कैयौ चेलीबेटीहरु विधवा, कैयौको त्याग, बलिदानी दिनु परेको थियो । यस जनयुद्धको नेतृतव प्रचण्डले गर्नु भएको थियो । प्रचण्डले नेतृत्व गरेको १० वर्ष जनयुद्धमा प्रवेश हुदैँ गर्दा नेपालको कुना काप्चामा रहेको नागरिकलाई एक अधिकारको बारेमा समुचित, छुवातुत विरुद्ध आवाज धर्मनिरेपेक्षमा संविधान सभाको निर्वाचन लगायत श्रमजीवी वर्गाको नतृत्व गर्दै २०६२/६३ को १९ दिने जनआन्दोलन पश्चात राजतन्त्रको अन्त्य भई देशमा लोकतन्त्र स्थापित भई २०६४ सालको पहिलो संविधान सभाले चुनावमा तत्कालिन ने.क.पा (माओवादी) पहिलो पार्टिको रुपमा स्थापित नेपाली जनताले गराएको यथार्थ सर्वविधितै छ । जसको नतृेत्व क. प्रचण्डले गर्नुभएको थियो ।
साथै सोही कालखण्डमा झापा विद्रोह देखि पञ्चायत विरुद्धको आन्दोलनमा ने.क.पा. एमाले, ने.का नेताहरु जेलजिवन भोग्नु परेकै विशेषत हामीले भन्ने गरेको के.पी वा समक्षी नेताहरुको त्यास सर्मपण को इतिहास बुझेका छौ । विविध राजनैतिक घटनाक्रम पार गर्दै २०७० सालको निर्वाचन र २०७४ सालको संविधान सभा, स्थानिय निर्वान पार गर्दै साम्यवाद, जनवाद उनमुख राजनैतिक पार्टीलाई लोकतन्त्रको व्यवहारिक प्रयोग गर्दै नेपाली जनताले ने.क.पा एमालेलाई पहिलो दल बन्न पुगेको थियो जसको नेतृत्व क. के.पी ओलीले गर्नुभएको, नेपाली जनताको एउटा आश लाग्दो समृद्ध नेपाल निर्माण, राष्ट्रिय अन्र्तराष्ट्रिय सम्बन्ध, भनेको वाधा पार गर्दै दुई ठुला कम्युनिष्ट पार्टीहरुलाई एकता पदि करिब ६७% संसदमा नेपाल कम्युनिष्ट पार्टीको उपस्थित थियो समृद्ध रक्षक निर्माणका कयौ आराजलाई पुरा गर्दै आशलाग्दो कम्युनिष्ट एकता देखि उत्रिएर, नेपालले पनि रुसी र चिनिया क्रान्तिको इतिहासलाई रच्नेछ, विश्वमा कम्युनिष्टहरु सफल हुनेछन भनी विदेशी दलाल साम्राज्यवादी, पुँजीपति दलालहरु, रअको वाहानामा तथा अमेरिकन एजेन्टहरु झन सक्रिय हुँदै विभिन्न रुपधारण गरि कम्युनिष्ट पार्टीलाई जुटाएर ताली पिटि रहेका थिए । रेफ्रिको भुमिकामा नेपाल माथि शासन व्यवस्था माथिको हमला, विभिन्न घटना घटाउन सक्रिय विदेशी दलालहरु अमेरिकन सहयोग परियोजना ९ःऋऋ० मार्फत नेपाललाई सिक्किमिकरण नेपालको प्राकृतिक स्रोत साधन माथि हमला, चिनलाई घर्ने, हस्क्षेप गर्ने रहस्यका साथ नेपाल माथि गिद्देनजर लगाउँदै MCC परियोजना नेपालको कानुन भन्दा माथि रहने गरी संसदवाट पासगराउने रणनितिका साथ लागिरहेको छ । अब आउनुहोस् संक्षिप्तमा के हो MCC । अमेरिकन सहयोग परियोजना ।
इन्डोपासिलिक रणनीतिमा आधारित MCC परियोजना दक्षिण एशियाली कमजोर,विकाससील, राष्ट्रहरु माथि आफ्नो साम्राज्य जमाउँदै विश्को शक्तिशाली देश चाइनालाई हमला गर्ने उद्देश्यका साथ नेपालको भूमि प्रयोग गर्ने, लिपुलेक, कालापनी जस्ता भुभागहरु आहरामा इन्डियालाई बुझाई कालान्तरमा नेपाल कब्जा गर्ने रणनीतिका साथ नेपाललाई कंगाल बनाउने, अपगान जस्तो बनाउने सम्झौता MCC परियोजना हो । म नेताहरुलाई धेरै भन्न चाहान्न, अध्ययन गर्नु भएकै छ । राम्रो देशका आन्तरिक दलाल नेता, कार्यकर्ता लाई प्रश्न खबरदार। दिन चाहान्छु । वैधानिक रुपमा नेपाल बेच्न पाइदैन ।
र भन्न चाहान्छु, MCC परियोजना तत्कालिन विभिन्न वर्षहरुमा गोप्य रुपमा विकसित उक्त राष्ट्रवादी सम्झौताको मिति अघिल्लो वर्षमा सकिदा पनि किन विदेशी साम्राज्यवादी दलालहरु सहयोगको वाहानामा नेपाल माथि पटक पटक दवाव दिई रहेका छन् ? त्यो पनि नेपालको संविधान भन्दा माथि रहने गरी संसदवाट पारित गर्नुपर्ने रे !!! नेपालले यस भन्दा अघि सहयोग र ऋण नलिए जस्तो….
अर्को कुरा अमेरिका MCC परियोजना मार्फत नेपालमा साम्राज्य जमाउने र छिमेकी देश इन्डियालाई नेपालको कालापनी, लिपुलेख आफ्नो बनाउने गरी इन्डियालाई सथामा लिई परियोजना पास गराई छोड्ने दाउमा छ MCC परियोजना पास भएमा लिपुलेख, कालापानी जस्ता नेपाल वा भुभागहरु इन्डियामा गाब्ने, अमेरिकन दलहरुले एकै साथ देशलाई कालान्तरमा सिक्किमकरण गर्ने, अवस्था हामिले नेपालका प्राकृतिक स्रोत साधन माथि अतिक्रमण गर्ने, खनिजपदार्थहरुको ब्रम्हलुट गर्ने, देशलाई अस्थिर राख्ने अशान्ति फैलाउने र देशलाई अफगतिस्थान जस्तो बनाई नेपाल यस्तो पवित्र देव भूमिमा शासन व्यवस्था कायम गर्ने, नेपाललाई उपनिवेशिक राष्ट्र बनाउने रणनीतिका साथ विकसित सहयोग परियोजनालाई पास गराई छाड्ने रणनितिमा उद्दत रहको कुरा दशेभक्त नागरिकने नबुझ्ने कुरै भएन ।
त्यसैरी अर्को महत्वपूर्ण कुरा,
नेपालको इतिहासमा महाकाली सम्झौता, कोसी सम्झौता टनकपुर सम्झौता, कोसी सम्झौता जनकपुर सम्झौता, लेण्डुप दोर्जे शसक्तिकरण १९८० को नेपाल भारत विच भएको असमान सन्धि (सुघौली सन्धी), देशका राष्ट्रिय उद्योगहरु, समग्रमा भएका यावत सम्झैता गरेको नेतृत्हरुको पञ्चेकाल देखि संघिय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा देशलाई नेतृत्व गर्दै देश वेच्दै त्यसको व्याज खाई भएका हाम्रो ने.का., ने.क.पा एमाले माओवादीहरु राष्ट्रप्रति छान गर्दै देशलाई बन्धकमा राखी पुजिवादलाई जासुग बनाई नेतृत्वमा दावी हुँदै आएका दलका नेता भनौदाहरुबाट आश गर्ने हामी मुर्ख नेपालीहरु… विचरा
आदरणीय कमरेडहरु, संसद्धभक्ति नेपालीहरु
हामीले MCC को सम्झौताको सन्दर्भमा,
शेरे रे किन MCC देखि छेरे
प्रचण्ड–मरंचण्ड (मरेपनि हुने)
ओली – ओली खाली भन्छन् भोली
माधव–माधव पढ्न जाउँ, भागवत
भट्राई राष्ट्रिय दलाल
यसको मतलव शेर देउवा जसरी भएपनि ःऋऋ देखि छेरी उक्त सम्झौता पास गराउन उद्दत रहेका छन् ।
एकछिन मेरो प्रश्न देउवालाई निती देउवा रहनुको यथार्थ, देशले निती पाउनुमा गरेको गर्व के मा निमित्त धैरै राष्ट्रधान न गरिसक्यौ तर पनि कम्तिमा जीवनको यो अनुरोध समयमा राष्ट्रघात प्रतिको पाप र क. प्रचण्ड तिमी देशको शसस्त्र दन्तवाट आएका क्रान्तिको नायक छौ र भन्छौ, तिमी मरे पनि हुन्छ तिमीलाई हजारौ हजार शहिदहरुको रगत, पसिना, वलिदान र त्यागले सराप्ने छ । अझै पनि क्रान्तिको वेला बाडिएका सपनाहरु साथ हुन भने पुन देशको लागि क. प्रचण्ड बन्नु आवश्यक छ । कालान्तरमा देश लिलाम हुने अवस्था । संधारमा छ त्यसको निमित्त, राष्ट्र रक्षाको निमित्त संसद, सडक MCC विरुद्ध क्रान्तिको विगुल फक्नु पर्ने छ, भोग्नु पर्नेछ । पछिल्लो दशक देशले नेपाली, नागरिकले आशा राखेका नेता हौ. मेरो सुझाब ओलीलाई, ओली तिमी नमन ओली, राष्ट्रिय अस्तित्व । संकटको रुपमा देखा परेको राष्ट्रघात सँग सम्बन्धित उक्त सम्झौता को विषयलाई लिएर मुख खोल, यदि उक्त सम्झौता राष्ट्रको हितमा हो भने आउँ सार्वजानिक जनवहस कार्यक्रम मार्फत, संसद मार्फत यो सम्झोता । राम्रो छ , राष्ट्र हितमा छ या अहितमा,
हैन भने म एउटा ने.क.पा एमालेको चिन्ता गर्ने, राष्ट्रको हितमा चिन्ता गर्ने कार्यकर्ताको सुझाव …..!
यदि तिमीलाई यो MCC राष्ट्रघातिय सम्झौता हो भने प्रयोग गर आफ्ना पार्टी नेता, कार्यकर्ता, सङगठन लाई ःऋऋ को विरुद्धमा स्कुलिङ्ग गरी पुन शब्द रक्षाको निमित्त नेतृत्व गर, तुरुन्त यो त्यो नभनी, सरकार, सत्ता र संसदको गणितिय खेलमा लोभलाचमा नपरि महत्वकाक्ष नराखी सबै कामहरु एउटै नेतृत्वको समयमा असम्भव छ । तिमीले देखेका सपनाहरु पुरा गर्ने उत्तराधिकारी तयार गर, फेरी पनि प्रधानमन्त्री हुन्छु जनताको काम गर्छु भनी त्यो MCC को क्रममा नपर, अरु नेतृतवको जीवनभर गरेको कामहरुको सुरुवात पछिल्लो दशकमा तिम्रो तुरुन्त निर्णय गर बाँकी त्यसको फैसाला चुनाव भएछ,MCC राष्ट्रिय तथा विदेशी दलाल एजेन्टहरुले चलखेल गरेनन, त्यसको प्रभाव थाम्न सके वैसाक ३० मा हुने स्थानिय निर्वाचनले देखाउने छन, मूल्याङ्कन राष्ट्रभक्ति जनताहरुले गर्ने छन्, राजनेताको खाँचो नेपालमा राजनेता बन के.पी बा
त्यसैगरी क. माधव तिमी पढन गए हुन्छ भागवत, तिमी यता न उता धनमा जुक्ता भइसकेउ पार्टी जुटाएर, आन्तरिक सङ्घर्ष गर्नु कहाँ कहाँ सर्वहारा वर्गको आत्माले तिमीलाई सराप्ने छ । यदि तिमी कम्युनिष्ट नेतृत्व हौ भनेपुन कम्युनिष्ट एकताको पहल गरी बाँकी जीवन विताउनु उन्मुक्त पाउने छौ । त्यसभन्दा त के नै आश गरौ, धोका दिनेलाई के भनम् र खै…..!!
र देशको कलंकको रुपमा कु–पात्रको रुपमा रहेका विद्यावारिधी को तक्मा भिरेको क. बाबुराम तिमीमाथि संका छ तिमी विदेशी तथा राष्ट्रिय दलाल रहेछौ, तिमी चम्चे है भन्ने कुरा त पटक–पटक नेपाली जनताले बुझिसकेका छन्, तिमी मतिभ्रष्ट हौ तिमीले भनेको सार्वजनिक सञ्चारमा सुन्दा रेडियो, टि.भी र मोवाइल नै फुटाउ जस्तो लाग्छ । तिमीले विधावारीधी गर्दा पाएको ज्ञान कहाँ साटेउ, देशभक्तिको भावना कहाँ बेच्यौ अब तिमी बाँकी जीवन क. भिम रावलको चेलो भनी विताउनु त्यसैमा तिम्रो भलो हुनेछ ।
यदि पार्टी नेता नेतृत्वलाई सुझाव, खबरदार गर्दै गर्दा म अन्य कुनै पार्टीको भक्त भने होइन जानकारी गराउन चाहान्छु र तिनै मुख्य दलका दलाल, लम्पसारवाद नेतृत्वलाई भन्न चाहान्छु, । हजारौ हजार राष्ट्रभक्त नेपालीहरु सडकमा त्यत्तिकै आएका हैनन् हेर यदि फुर्सद छ भने जनता सडकमा आएको MCC राष्ट्रघात सम्झौता वा हो, लय MCC, विदेशी दलाल होसियार भन्दै थिच्याएको जनताको कदर गर, तुरुन्त अर्थ राजनितिलाई, गलत चिन्तनलाई त्यागी जनताको आगनमा आऊँ, शेरे, प्रचण्डले सार्वजानिक रुपमा माफ मागी तुरुन्त सच्चेउ, यो राष्ट्रघाती सम्झौता कुनै हालतमा पाश गर्नु हुन्न ।
हेर प्रचण्ड, शेरे र ओली यो सम्झौताले क्षणिक रुपमा त तिमीहरुलाई सत्ता साटासाट गर्नको निमित फलदायी नै होला तर यो राज्यमा कैयौ वर्ष देखि शासन गर्दै आएको र भावी पुस्ताहरुले कालान्तरमा दुख पाउने छन्, नेपालीपन घुम्ने छ, भविष्यका पिडीलाई समेत ख्याल गर, इतिहासले सम्झौता पास गराउने दलालहरुलाई धिकार्नेछ , सराप्ने छ ।
अनि शेर ब. र प्रचण्डले MCC लाई लेखेको बाहिरिएको पत्र यो भित्री कारण के हो ? नेतृत्व कुन प्रलोभनमा रहेको हो ? यदि तिम्रो दिमागमा आएको अर्थ राजनिति र तिमिहरुलाई पैसाको लोभ लालच छ भने झण्डै ३ करोड नेपालीले तिम्रो अर्थ राजनितिलाई सकेको सहयोग गरी तिमीहरुलाई अर्वांै पैसा उठाईदिने छौ । बरु गर कर्मचारीहरु एक महिनाको तलब, काह वृद्धाहरुको वृद्धा भत्ता मिलाएर खाउ, अबै करछानी थन्हा गर्नेहरुसँग निलाएर खाउँ त्यो छुट तिमीहरुलाई छ, त्यो स्विकार गर्दछौ हैन भने स्वदेशी तथा विदेश दलालहरुको टाउकोमा गोली ठोक्न, आत्मघाती वम विस्पोट गर्न म दोलखाबाट तयार छु, यो मेरो खुलमखुला चुनौति हो, म जस्ता हजारौ नेपालीहरु तयार हुने छन् । यदि गदार गरेउ भने बाँकी कुरा युद्धले फैसला गर्ला…….! र आवहान पनि गर्दछु, दशहजार जनताले हस्ताक्षर गरी गदारहरुको विरुद्धमा पठाएभने अवस्य पनि दुतबनेर मोर्चामा आउनेछु, तिम्रो शत्रु बनी भेटौला आउनेछु, तिम्रो शत्रु बनी भेटौला यदि तिमीहरु युरोप र अेरिकामा शरण लिन पुगनौ भने….. हैन भने हेक देशभक्त नेपाली र नेतृतवको उक्त सम्झोता सोचनिय छ ।
अर्को कुरा म पुन भन्न चाहान्छु, देशका दोस्रो चरणका नेताहरु गगन, विश्वप्रकाश, योगेश, वर्षमान पुन, टोप ब धनश्याम के हेरेर बसेका छौ जुन दुलोमा छौ साथै पेशाप्रति सपत खाएका, जनाताको मत पाएका सांसदहरुलाई पनि चुनौति, यदि उक्त सम्झोता देशको हितमा भने गृह जिल्ला तर्क र जनतालाई बुझाउ हैन भने साढेको झण्डा झर्ला र खाउला भने के करोका पञ्चायतकाल र श्री ५८३ को समय झै नेतृत्वले भन्छ गर्छ, भनी के. को घार्पा हेरि बसेको जनताको मान्छे हौ, देशको चिन्ता छ भने सांसद, केन्द्र, प्रदेश जिल्ला र गाउँ कमिटिहरुमा आई जनतालाई MCC विरुद्ध बन्द गरी क्रान्तिको विगुल झुक, नेतृतवलाई चुनौती देउ, चुनावको मिति सँग टिकट पाउने सेटिङ्गमा नभई राष्ट्रप्रतिको भावना देखाउ, टोेलटोलबाट MCC विरुद्धको सम्पर्ष समिति बनाई निरन्तर सङघर्षमा रहुँ ।
जनताले यसपािलको चुनावमा MCC परियोजना, लिपुलेक, कालापनी जस्ता भु–राजनैतिक समस्याहरुलाई चुनावी एजेन्डा बनाउनेछन्, तिम्रो हैसियत देखाई दिने छन्, सचेत समग बन र दासतवको स्विकार भन्दा मर्नतयार रहऊँ……
हिजो अङग्रेजसँग खुकुरीको भरमा गोला वारुद्धको वावजुत पनि सिन्धुलीगढी जस्ता थुप्रै ठाउँबाट लखेटेको इतिहास छ । आज त्यो दिन छैन उत्तरमा छिमेकी देश चिन, उत्तर कोरिया जस्ता धेरै देशहरु तिम्रो सर्मथनमा छन् । उनीहरुसँग भएका वम, गोलाबारुद्ध हाम्रो देशमा पनि छन् र हुनेछन् यत्ति हुँदाहुँदै किन कामेका छौ, नेपाली जनता तिम्रो साथमा हुनेछ् नभए श्रीलङ्काबाट केही सिक र नेपाली सेना यो विषयमा किन मौन छ, यस्तो विषय परिस्थितिमा केही न केही त बोल…???
यदि हैन भने आदरणीय सामाजिक अभियान्ताहरु ज्ञानेन्द्र शाही, रवि लामिछाने, धुर्मुस सुन्तली लगायतलाई मेरो आग्रह, कुनै वाहीवाट नभई, नलागगि शेर ब., प्रचण्डर ओली उठने ठाउँबाट स्वतन्त्र चुनावी प्रतिस्पर्धामा आउ तिनीहरुको हैसियत, राष्ट्रिय गद्धारहरुलाई जनताले देखाइदिने छन् । उनीहरु मा MCC विरुद्धको अभियानमा आन्दोलनरत अगुवाहरुलाई सलाम गर्नु चाहान्छु । तिमीहरुको पनि रिमोट अन्तै हुन सक्छ, आरोप हुन सक्छ तर सङकटको वेला राष्ट्रप्रतिको भावना, आन्दोलनलाई पुरा गर्न यो धर्तिमा तपाईहरुको जन्म दिएको हुन सक्छ छैनभने यो देशमा केही समय अगाडी नै पेश सिकिम्कीकरण हुने रहेछ त्यो अर्थमा म पुन सलाम गर्न चाहान्छु । पार्टीका भने चम्चेहरुलाई यो कुरा मन नपर्न सक्छ त्यो मुख्य कुरा होइन गाउँगाउँबाट उठ्नै पर्ने राष्ट्रिय सङ्कटको वेलामा अरु कुनै छोडेर, व्यक्तिगत स्थार्थभन्दा माथि उठेर प्रत्येक नागरिकले MCC को विपक्षमा पार्टी भन्दा माथि उठेर नाग्नै पर्ने यथार्थ देखिन्छ । पार्टी जन वर्गीय सङगठनहरु जाग्नु पर्नेछ, राष्ट्रघात सम्झौत विरुद्ध जनताहरुलाई गोत्वन्द गर्नु पर्नेछ, दोस्रो चरणका नेतृत्वहरुले आफ्नो भविष्यको निमित्त भएपनि पार्टी निर्णय भन्दा माथि उठ्नु पर्नेछ । नेतृत्व पुन एक पटक सचेत, समग्र बनीMCC परियोजना खारेर गरी जनता, जन्भावना अनुरुप राष्ट्र रक्षाको निमित्त निर्णय लेक । अर्को कुरा हामीलाई सहयोग ऋणको आवश्यकता छ तर राष्ट्रघाती सम्झौता, नेपालीपन बेचेर हैन कालान्तरमा देश उपनिदेशिउ अर्थात अफगान बन्ने भावी पिडीहरु शरणार्थी जीवन विताउन बाध्य हुनेछन् ।
अर्को कुरा राष्ट्रघाती नेतृत्वको साम्राज्यवादी विदेशी दलालहरुले समायनु निर्वाचनको वखतमा समकक्षी, दोस्रो तहका नेताहरु र जनताहरुलाई भुलाई रहेको छन् तरपनि आजको आवश्यकता र राष्ट्रिय सङ्कट मुख्य कुरा हो । हिजोपनि त दलविहिनताको अवस्थामा दक्ष, कुशल कर्मचारी तन्त्रबाट पनि छ, देश चलेको थियो । बरु चुनाव पछाडी सार तर कुनै पनि हालतमा MCC लाई असफ बनाई सम्मान परराष्ट्र निति अवलम्बनको निति विकास गरी अन्र्तराष्ट्रिय कानुन अदालत, छिमेकी देश चिनसँग साथ मागMCCको विरुद्धमा जनता युद गर्न तयार हुनेछन् यदि जनताको चिन्ता छ भने नेपालजस्तो देशमा अठार ग्राउण्ड तनेल बनाउने तयारीमा लाग तर देश बेच्न पाइन्न नगमने न रहयो बासुरी न बज्यो बाजा हुनेछ ।
MCC परियोजनाको सन्देशमा यो देशका सपुतहरु क. भिम रावल र क. अग्नि प्र. सापकोटालाई हार्दिक नमन र अभिभावना व्यक्त गर्न चाहान्छु । यो आँट, यतार्थ क्रान्तिको भावना निरन्तर रहिMCCलाई फेल गराउने शक्ति देउ दोलखा भिमशेन, नेपाली राष्ट्रभक्त नेपालीहरुले तपाईहरुको उच्च मूल्याङ्ककन र सम्मान गरिहने छन् ।
र अन्तमा नेतृत्वलाई भन्न चाहान्छु यदि साच्चै गाह्रो भएको छ भने रणनैतिक योजनाका साथMCC लाई निर्वाचन पछाडी धकेली, किनवेचको संसदिय राजनैतिक व्यवस्थालाई परिमार्जन गरी प्राप्त निर्वाधित कार्यकारी प्रधानमन्त्री या राष्ट्रप्रतिय व्यवस्थामा गर्छ अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरुद्धमा डटेर समना गर, नेतृत्वमा पुग्नु बाँकी जीवन जनतासँग रहनु, इतिहास रचिनेछ , मर व्यक्ति बन्न अग्रिम शुभकामना छ । आट छ ?????………….
अन्त्यमा राष्ट्रघाती सम्झौता देश जनताको विरुद्धमा छ । नेतृत्वले पुन सोच विचार गर्नुपर्नेछ, सचत्ता र शक्तिको पछि हैन जनभावना अनुरुप आफुलाई बदल्ने कोसिस गर्नु, दुवै, कतार र साउदी ले आफ्नो आन्तरीक स्रोत साधानको प्रयोग गरी त्यही हुन वालुवाबाट दुवैले विश्वको अग्लो वृज टावरको निर्माण गरेको छ । साउदीले विश्वमा धेरै पेट्रोल डिजेल, मट्टितेलको निर्यात गर्ने गरेको छ । नेपालले पनि प्राथमिक स्रंोत सम्पन्न मुलुक आन्तरिक स्रोत साधन र पानीको प्रयोग गरी जनयोजना बनाउनु, जडिबुटी खनिजहरुको प्रशोधन गरी नेपाललाई समृद्ध र सुखी नेपाल बनाई खुसी र सुखी नेपालीको परिकल्पना गर्न हैन भने यो देशमा विप्लव दादाहरुले नेतृत्व गर्नेहैन, हजारौ–लाख जनता क. विप्लव बन्न बाद्य हुनेछन् । देशको हित रक्षाको क्रान्तिको निरन्तरताको लागि क. विप्लवलाई हृदयदेखी नै क्रान्तिकारी अभियान गर्न चाहान्छु । सवकोे जय होस, लास्ट गर्मी हपहप !!!?? लेखक केसी दोलखाको तामाकोसी गाउँपालिका ५ शहरे निवासी हुन् ।
प्रस्तुत बिचारहरु लेखकका निजी बिचार हुन् । यसमा सम्पादन मण्डलको कुनै सहमति वा असहमति छैन । सम्पादक