साथीहरु चिनियाँ कम्युनिष्ट्र पार्टीले नेपालका विभिन्न पार्टीहरुसँग आयोजना गरेको “महामारी विरुद्ध गरौ जन सुरक्षाको संरक्षण गरौ” नामक सम्मेलनमा भाग लिनु भएकोमा मैले स्वागतम गर्छु । नेपालमा महामारी दु्रत गतिले फैलिरहेको छ । यसबाट नेपाली जनताको जीवन तथा स्वास्थ्यलाई ठूलो धम्की दिएको छ । सर्बप्रथम मैले चिनिया कम्युनिष्ट पार्टीका महासचिव एवं चिनिया राष्ट्र अध्यक्ष सम्मानिय सि चिन भिङ ले जनतालाई दिनुभएको सान्तोना र शुभकामना हस्तान्तरण गर्छु
सम्माननिय महासचिब सि चिन भिङले भन्नुभयो महामारी विरुद्ध तथा अर्थतन्त्र पुनरुत्थान अन्तराष्ट्रिय समाजको प्राथमिकता कार्यभार हो हामीले वैज्ञानिक कदमको तर्जुमा गर्नुपर्ने एकताबद्ध भएर सहयोग गर्नुपर्ने समान तथा न्याय लाइ कायम राख्नुपर्ने र व्यवस्थापनलाई पूर्ण दिनु पर्नेछ यसका साथै उहाँले चीनले निरन्तररुपमा विश्वले महामारी विरुद्ध गर्नका लागि समर्थन दिने कुरा घोषणा गर्नुभएको छ । यसबारे अन्तर्राष्ट्रिय समाज विशेषगरी विकासोन्मुख मुलुकहरूको उच्च प्रशंसा गर्नु भएको छ ।
सम्मानीय माहासचिव सि चिन भिङले भन्नुभयाचिन र नेपाल पहाड तथा पहाड पानी तथा पानी जोडिरहेको युगौ युग देखि आइरहेको छिमेकी हुन् र एक अर्कालाई मद्धत दिइरहेको दाजुभाइ पनि हुन् त्यसैले नेपाली जनताले पीडित भएको दुःखी कुरा हामीलाई चिन्ता लाग्यो पनि दुख लाग्यो । हामीलाई नेपाली जनताको उत्तै महसुस लाग्यो त्यसैले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका मुख्य राजनैतिक पार्टीहरुलाई एक सय हाइड्रोजन अक्सिजन जेनेरेटर साथमा नुबलनइजर र ६ लाख वटा एन ९५ माक्स प्रदान गर्नेछ ।यी मार्फत् नेपालले महामारीको नियन्त्रण गर्न तथा बिरामीलाई उपचार गर्न सकिन्छ हाम्रो आशा हो हामीले पनि विश्वास लिन्छौं नेपाली जनताले यसबाट सम्माननीय महासचिब सि चिन भिङ तथा तथा चिनियाँ कम्युनिस्ट पार्टीका मितेरी तथा माया थापा पाउन सकिन्छ ।
साथीहरु
राजनैतिक पार्टीहरुले महामारीलार्ई विरुद्ध गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ। चिनमा महामारीे भएपछि महासचिब सि चिन भिङको नेतृत्वमा चीनले महामारी बिरुद्ध लडाई जित्यो। हाम्रो केही सफल अनुभव मैले हेर गर्छु
पहिलो पार्टीको नेतृत्वलाई कायम राख्नु पर्छ जनतालाई प्राथमिकतामा राख्नुपर्छ महामारीलाई सामाना गरेकोमा चिनियाँ कम्युनिष्ट पार्टीले जनताको जीवन सुरक्षा तथा स्वास्थ्यलाई प्राथमिकतामा राख्छ त्यसैले हामीले पनि जनताको माया पनि प्राप्त गर्छौं हामीले जनताको जीवन सुरक्षा तथा महामारी को नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्छ राजनैतिक पार्टीको भूमिका निर्वाह गर्नुपर्छ .
दोस्रो एकताबद्ध भएर सहयोगलाई कायम राख्नुपर्छ तथ्य कुरा प्रमाणित अनुसार झन् कठिनाइ झन् एकताबद्ध हुनुपर्दछ आज नेपालका विभिन्न पार्टीहरुले सम्मेलनमा सँगसँगै रूपमा भाग लिन्छन् यसबाट तपाईहरुले हातमा हात मिलाएर सँग–सँगै महामारी विरुद्धको दृढ संकल्प देखिन्छ । त्यसैले हामीले महामारीे बिरुद्ध गर्ने कार्यलाई प्राथमिकतामा राखेर मतभेद समाधान गर्नका साथै एकतालाई सबल पार्न पर्दछ मैले विश्वास लिन्छु सबैले हातमा हात मिलाएर सबैको शक्ति जम्मा गरेर महामारी जित्न सकिन्छ।
तेस्रो विभिन्न कठिनाइ सामना गर्ने राम्ररी तयारी गर्नुपर्दछ महमारी विरुद्धका लागि सामाजिक सुरक्षा धेरै नै महत्वपूर्ण छ त्यसैले हामीले राजनीतिक तथा सामाजिक स्थिरताको संरक्षण गर्नु पर्दछ हामीले महामारी विरुद्ध गर्नुका साथै आर्थिक तथा सामाजिक विकासलाई पनि अघि बढाउनुपर्छ ।.अहिले चीनको अर्थतन्त्र राम्रो, भैरहेको छ त्यसैले चिन दुई मुलुकबीचको सहयोगलाई बढाउन एक बेल्ट एक रोड को स्थापना गर्न र नेपालको अर्थतन्त्र पुनस्थपना तथा सामाजिक स्थिरताका लागी सक्दो प्रयास गर्ने इच्छुक रहेको छ ।
चौथो अन्तर्राष्ट्रिय सहयोगलाई कायम राख्नुपर्छ मानवले सुख दुख संघसँग सामना गर्नुपर्छ मानबिय भाग्य पनि जोडिरहेको छ महामारी देखाइएका हामीले मानवीय सो भाग्य समुदाय सिद्धान्तलाई एकताबद्ध गर्नुपर्छ कठिनाइ सामना गर्नुपर्छ र महामारी राजनीतिकरण तथा बदनामिक विरोध गर्नुपर्दछ ।
चीनले नेपालका मुख्य राजनीतिक पार्टीसँग मैत्रीपूर्ण आदान प्रदान गरिरहेको छ.। दुई मुलुकको राजनैतिक विश्वासलाई उकास्न र व्यापारिक सहयोगलाई अघि बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ हामीले नेपालसँग मिलेर दुई मुलुकका राष्ट्रनायक ले प्राप्त मतैक्यालाई व्यवहारमा उतार्नु का साथै उच्चस्तरको आदानप्रदान लाई सवल गर्ने रणनैतिक आदान प्रदान लाई अघि बढाउने र एक अर्कालाई र सिक्ने इच्छा लिन्छौं यसमार्फत दुई मुलुक र दुई मुलुकका जनतालाई हित कल्याण पुर्याइन्छ ।
साथीहरु
चालू वर्ष चिनियाँ कम्युनिष्ट पार्टी स्थापित भएको सय वार्षिकोत्सव हो एक सय देखि यता चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई सुख खोज्ने र चीन चिनियाँ जाति पुनरुथान गर्ने पुराना आस्था लिइ चिनिया जनता ले उभिएर र धनी र बलियो बन्छन विषेश गरी चिनियाँ कम्युनिष्ट पार्टी को १८ औं महाधिवेशन भए देखि यता सचिव सि चिन भिङ को नेतृत्व मा चीनले चौतर्फी रुपमा सम्पन्न समाजको स्थापना गरको छ गरिबी निवारण गर्छ सामाजिक आधुनिकीकरणको स्थापना गर्न थाल्छ । हामीले मानवीय सौभाग्य समुदायको सिद्धान्त लिई नेपाल लगायतका विश्वका विभिन्न मुलुकहरुको सँग सँगै मिलेर विश्वको शान्तिको संरक्षण गर्ने साझा विकास तथा समृद्धिको अघि बढाउने अन्तर्राष्ट्रिय सम्मान तथा न्यायको संरक्षण गर्ने र मानव को प्रगती कार्यलार्य अघि बढाउने छौ ।
चिनियाँ कम्युनिष्ट पार्टी सरकार तथा जनताले नेपाललाई महामारी विरुद्ध लड्नका लागि सहयोग प्रदान गर्दै जानेछ । हामीले विश्वास लिन्छौं चिन तथा नेपालको सगसंगै सहयोगमा नेपालका विभिन्न पक्षको एकता र प्रयासमा नेपालले अवसरले महामारीे जित्न सक्छ नयाँ विकास हासिल गर्न सक्छ ।

