६ भदाै, काठमाणडाै
WIIT को आयोजनामा भएको कोरोना भाइरस संक्रमण बारे चेतना मुलक अडियो र भिडियो प्रतियोताको विजयताको नाम सार्वजनिक गरिएको छ ।
जनचेतना मुलक अडियो र भिडियो प्रतियोगिताको नतिजा काठमाडौमा webinar को आयोजना गरी घोषणा गरीयो । प्रतियोगीतामा भिडियो तर्फ इष्थी श्रेष्ठ प्रथम विशेष कार्की द्रित्तिय र सुद्रिक्षा तुलाधर तितिय भएका छन्। त्यसतै अडियो तर्फ आकाश तमाङ्ग प्रथम नेहोना प्रधान द्रित्तिय र कुसल गैरे तित्तिय भएका छन् । यस प्रतियोगितामा प्रतियोगी मध्य कम उमेरका प्रतियोगी इष्थी श्रेष्ठ भिडियो तर्फ प्रथम हुन सफल हुनु भयो । सो अवसरमा इष्थी श्रेष्ठले भवि दिनमा आफूलाई सिर्जनामक क्रियाकलापमा लागन थप उत्प्रेरण मिलेको बताउनु भयो ।
विजयता लाई पुरस्कार प्रदान गरीने WIIT जानकारी दिएको छ ।
४५ सेकेन्ड भन्दा कम अडियो र भिडियो साम्रागीको प्रतियोगितामा ,२० वर्ष सम्मका ४० जना किशोर र किशोरीको सहभागीता थियो । किशोर र किशोरीहरुले आयोजकले बनाएकोे गुगल फारम भरेर आफनो अडियो र भिडियो साम्रग्री पठाएर सहभागी भएका थिए ।
विजयता घोषण गर्न आायोजना गरिएको कार्यक्रममा WIIT का अध्यक्ष गुणकेशरी प्रधानले किशोर किशोरीले तयार गरेको साम्रगीले कोरोना बिरुध सचेतना बढाउन सहयोग पुग्ने विश्वस व्येक्त गर्नु भयो ।
किशोर किशोरीको सहभागीतामा नेपालमै पहिलो पटक यस्तो प्रतियोगिता आयोजना गरीएको आयोजकको दाबी रहेको छ ।
घोषण कार्यक्रममा WIIT का महासचिव दिवेश्वरी दली, उपाध्यक्ष सिला कंशकार कार्की ,एभिन्युज नेटोकका CEO सम्रीदी राज राजक्रनिकारले प्रतियोगीताको महत्व बारे चर्चा गर्नु भयो ।