२८, काठमाणडाै
WIIT को आयोजना र Peoples Campus सहकार्यमा ९प्रविधिक उद्यमशीलता र लक्ष्य उपलब्धिका लागि सचेत परिवर्तन० विषयमा रही Webinar सम्पन भएको छ ।
प्रविधिक उद्यमशीलता र लक्ष्य उपलब्धिका लागि सचेत परिवर्तन विषयमा रही आयोजना गरिएको Webinar मा १२० युवा ,युवताहरुको सहभागीता रहेको थियो । यस Webinar मा Peoples campus व्यवस्थापन संकय अध्यनरत यूवा र यूवातीहरुको धेरै सहभागिता रहयो ।
प्रेरणदायी उक्त Webinar का वक्तामा अष्ट्रिलया बाट प्रोफेशनल लाइफ कोचर श्रीला प्रधान र नेपालबाट डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिब्यस्वारी दली हुनु थियो । यस Webinar श्रीला प्रधान हामी अन्तर द्रन्दमा कसरी फसी रहेको हुन छौ र अन्तर द्रन्द बाट कसरी जित हासिल गर्ने, आफनो लक्ष्य कसरी सजिलै निधार्ण गर्ने, उच्च लक्ष्य कसरी निधारर्ण गर्न सकिन छ, र आफुले गरेको कामहरुको अनुभव व्येक्त गर्नु भएको थियो ।
त्यसै गरी नेपालबाट डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिब्यस्वारी दली ,प्रविधिक उद्यमशील हुन हामीले के के गर्नु पर्छ ,प्रविधिक उद्यमशीलताका अवसर र आफुले गरी आएको प्रविधिक उद्यमशीलको जानकारी दिन्नु भयो ।
कार्यक्रमको स्वागत मन्तवय Peoples Campus चिफ छत्र मङ्गग ब्रज्रचार्यले राखनु भएको थियो । त्यसै गरी WIIT अध्यक्ष गुणकेशरी प्रधानले यस कायक्र्रमले युवाहरुलाई पेशागत जिवन सुरु गर्दा निणर्य लिने क्षमताको विकास गर्ने ,सुरुवाती पेशागत समयमा विभिन किसिमको दोधार पन देखा पर्ने हुनाले यस कायक्र्रमले मागद्रशन गर्ने विश्वास व्येक्त गर्नु भयो । कायक्रर्म सहभगी युवाहरु स्नातक तहको अध्यन सकी पेशागत जिवनमा प्रवेश गर्ने हुदा यस वुबिनार मदतले त्यस समय आउने समस्यको सहजिकारण गर्ने विश्वस व्येकत गर्नु भयो ।
कार्यक्रमको समापन कायक्र्रमा Peoples Campus उप प्रमुख रामेश्वर कमार्चायले व्यक्ताहरुले व्येकत गर्नु भएको विचार अनुभव उपयोगी रहेको र यसले युवाहरुलाई पेशागत जिवनमा प्रवेश सहि निणर्य गर्न मदन मिल्ने विश्वास व्येकत गर्नु भयो।
कार्यक्रमको उधघोषण दिक्षा नेपाल ले गर्नु भएको थियो । कार्यक्रममा युवाहरु सक्रिय साथ छलफलमा आफुलाई लागेको विचारहरु व्येतm गर्ने र व्यतmालाई विषय गत प्रश्नहरु सोधिएको देखियो ।
