Gaurishankar Post
ब्रेकिंग स्वास्थ्य

दोलखाको च्छो–रोल्पा अस्पतालमा“ट्रमा युनिट” सञ्चालन

दोलखा जिल्लाभीमेश्वर नगरपालिका वडा नम्बर ६ पार्टीखोलामा सञ्चालनमा रहेको च्छो–रोल्पा जनरल अस्पताल प्रा.लिचरिकोट दोलखाले आजबाट “च्छो–रोल्पा ट्रमा युनिट”उद्घाटन गरेको छ ।
वाग्मती प्रदेश सदस्य भरत बहादुर केसीको प्रमुखआत्थ्यितामा उदघाटन कायत्र्रmम आयोजनागरिएको हो । जिल्लामा नै पहिलो पटक शुरु गरिएको “च्छो–रोल्पा ट्रमा युनिट”बाटहाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर शुरेस थापा सहितको टोलीले सेवाप्रवाहगर्ने अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिनुभयो। “च्छो–रोल्पा ट्रमा युनिट”बाटहाड जोर्नी सम्वन्धि सामान्यतथा जटिल प्रकृतिका शल्यक्रिया हाडमा राखिएको पातावातार निकाल्ने सुविधाजोर्नीमा सुई लगाउने,भाँचिएको ठाउँमा प्लाष्टर लगाउने ,तन्तु वानसाहरु रिपियर गर्नेगाडि दुर्घटना ,प्रकृतिप्रकोप वा घरेलु हिंसाबाट प्रभावितभइलागेको चोट पटकको उपचार लगायत सम्पूर्ण समस्याको सहज तरिकाले उपचारगरिने डाक्टर दंगालबताउनु हुन्छ ।अस्पतालले सेवाग्राहीको आवश्यकतालाई मध्येजनर गर्दै विभिन्न रोगको विशेषज्ञ सेवाथपगर्ने लक्ष्य रहेको अस्पतालका अध्यक्ष पृथ्वीबहादुर श्रेष्ठको भनाई छ । च्छो–रोल्पा ट्रमा युनिट उद्घाटन कार्यक्रममाअस्पतालका अध्यक्ष पृथ्वीबहादुर श्रेष्ठ,दोलखाप्रहरी प्रमुखदिपक खड्का,नेपालवार एशोसिएसन दोलखाकाअध्यक्ष कृष्ण बहादुर बस्नेत ,नेपालपत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रृजन कुमार घिमिरे,हाडजोर्नी तथानशा रोग विशेषज्ञ डाक्टर शुरेस बहादुर थापालगायतको उपस्थितिथियो । कार्यक्रमको अवसरमा इन्डोस्कोपीविशेषज्ञ डाक्टर रोमी दहालबाट २० जनाले ईन्डोस्कोपी सेवालिनु भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

संस्कृतिविद् डा. जगमान गुरुङ नेपाल ऋषी उपाधिबाट सम्मानित

shyam khatiwada

दोलखामा आयोजना हुने राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिताको तयारी पुरा

shyam khatiwada

वडाअध्यक्ष काफ्लेद्धारा आफ्नो सुविधाको रकमले जेष्ठजनलाई न्यानो वितरण

shyam khatiwada
Gaurishankar Post