Gaurishankar Post
देश समाचार

दोलखामा दैनिक थपिदै कोरोना संक्रमित , सकृय संक्रमितको संख्या ४ सय ६५ पुग्यो

ईश्वरबल्लभ थापा
चरिकोट ३ भदौ,,,
दोलखामा कोराना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । प्रशासनले सदरमुकाम चरिकोटलाई लक्षित गरि निशेधाज्ञा लगाएपनि संक्रमितको संख्या भने दिनप्रतिदिन बढ्दै गएको छ । बिहिबारमात्रै पिसिआर र एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा ४६ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितहरुको सकृय संख्या ४ सय ६५ पुगेको कार्यालयले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

सुबिसुको क्लियर टिभिमा विद्यार्थीहरुलाई अनलाइन कक्षा

shyam khatiwada

बाबरेका पहिरो पिडितलाई कांग्रेसको जस्ता पाता सहयोग

shyam khatiwada

विरेन्द्र आधारभुत विधालय उखुबारीमा शैक्षिक सामग्री वितरण

shyam khatiwada
Gaurishankar Post