Gaurishankar Post
ब्रेकिंग राजनीति

दोलखा कांग्रेस सचिव शेर्पाद्धारा खोपाचागुका जेष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण

विगु गाउँपालिका ८ थामिचाँगुका २ सय ५० जनालाई न्यानो ज्याकेट बितरण गरिएको छ । थामिचाँगुका जेष्ठ नागरिक,अपांग, दलित बालबालिका हरुलार्ई न्यानो ज्याकेट बितरण गरिएको हो ।
नेपाली कांग्रेस दोलखाका सचिव दावासाङगे शेर्पाको आर्थिक सहयोगमा ज्याकेट वितरण गरिएको नेपाली कांग्रेस वडा कार्यसमिती थामिचाँगुले जानकारि दिएको छ । निशुल्क ज्याकेट पाएपछि जेष्ठ नागरिक र बालबालिकाहरुमा खुसि छाएको स्थानियवासिले बताएका छन । भर्खरै सम्पन्न भएको नेपालि कांग्रेसको १४ औं महाथिवेशनमा अत्याथिक मतका साथ जिल्ला सचिवमा विजयी भएका शेर्पाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन ।
नेपालि काग्रेस दोलखाका सभापति बर्मा लामाको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको भव्य उपस्थितिमा ज्याकेट वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

shyam khatiwada

रामचन्द्र पौडेलमाथी भएको दुव्र्यवहार बिरुद्ध दोलखामा कांग्रेसको आन्दोलन

shyam khatiwada

केन्द्र विवादको समस्या पहिलो बैठकबाट समाधान गर्छौंं ,- गठबन्धन उम्मेद्वार कालिञ्चोक

shyam khatiwada
Gaurishankar Post