Gaurishankar Post
ब्रेकिंग

दोलखा समाज जापानको अध्यक्षमा रोशन थापा

दोलखा समाज जापानको चौथो अधिबेशनबाट रोशन थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।

जापानको टोकियोमा भएको चौथो अधिवेशनले दोलखाको भिमेश्वर नगरपालिका स्थायी भएका थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । थापा यसअघि दोलखा समाज जापानको महासचिव थिए । यस्तै, समितिको उपाध्यक्षमा महेन्द्र राउत र श्री खड्का, महासचिवमा नारायण खड्का र सचिवमा विनय गुरुङ चयन भएका छन् । कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यहरुमा अरुण श्रेष्ठ, अनुप खड्का कैलाश बमजम तामाङ, कुमार खड्का, दिपेन्द्र कार्की, बसन्त तामांग, सरोज बस्नेत, गोपी कार्की, पार्शुक पोखरेल, बिष्णु खड्का, दिपक खड्का र पासांग शेर्पा तथा पदेन सदस्यमा अन्जान बस्नेत चयन भएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

कांग्रेसको शुवेच्छुक संस्था समन्वय बिभागको विज्ञ सदस्यमा दोलखाका नेता शिवाकोटी नियुक्त

shyam khatiwada

कालिञ्चोकका किसानलाई जुम्लाको स्याउको विरुवा

shyam khatiwada

कांग्रेस वा गठबन्धनबाट संघिय सांसदको अब्बल उम्मेदवार शिवाकोटी

shyam khatiwada
Gaurishankar Post