Gaurishankar Post
देश

नि थाङ्मी पालीकाई दिथांगा होचाले जेत लुंसा निको प्रतिबद्धता – कुल बहादुर बुढाथोकी


बैशाख ३० गते हुने निर्वाचनमा कालिञ्चोक गाउँपालिका गठबन्धनका उपाध्यक्ष उम्मेद्वार कुल बहादुर बुढाथोकीले थामी समुदायलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले नेपाली कांग्रेस सहित ५ दलिय गठबन्धनले पाँच बर्षको अवधिमा आफुहरुले थामी समुदायलाई सर्बोपरि राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । लामो समय थामी भाषामा सम्बोधन गरेका बुढाथोकीले थामी भाषामै भने नि थाङ्मी पालीकाई दिथांगा होचाले जेत लुंसा निको प्रतिबद्धता । उनले ५ वर्षको अवधिमा थामी समुदायको हितमा काम गर्ने जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

तामाकोशीका युवाहरुलाई रोजगारीमा प्राथमिकता दिनुपर्नेमा जोड

shyam khatiwada

पाँच महिनामा ७७ जिल्लामै फैलियो कोरोना

shyam khatiwada

गुमुखोला तोरीखेत सिञ्चाई आयोजनाको विवाद टुंगियो एक साताबाट निर्माण सुरु हुने

shyam khatiwada
Gaurishankar Post