Gaurishankar Post
ब्रेकिंग

नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा दोलखाबाट ३ नेता केन्द्रिय सदस्यमा निर्वाचित


दोलखा ४ पौष,,
नेपाली कांग्रेसको १४ औं केन्द्रिय महाधिबेशनमा दोलखाबाट ३ जना प्रभावशाली नेताहरु केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।
कांग्रेसको भर्खरै सम्पन्न १४ औं महाधिबेशनमा दोलखाबाट ३ जना प्रभावशाली नेताहरु केन्द्रिय सदस्य पदमा निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा दोलखा कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सांसद जिपछिरिङ लामा , नेपाल प्रेस युनियनका महासचिब अजयबाबु शिवाकोटी र नेबि संघका पुर्व महामन्त्री कुन्दन काफ्ले छन् । दोलखाका तिनै जना नेतहरु नेपाली कांग्रेसको खुल्लातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

केन्द्र विवादको समस्या पहिलो बैठकबाट समाधान गर्छौंं ,- गठबन्धन उम्मेद्वार कालिञ्चोक

shyam khatiwada

भीमेश्वरमा जनतालाई दुख दिने गरि ठुला सभा नगर्ने गठबन्धनको तयारी , २७ सय स्वयंसेबक घर घर खटीए

shyam khatiwada

वैतेश्वर जग्गा प्रकरण , छानविन समितिले गर्यो प्रतिबेदन सार्वजनिक

shyam khatiwada
Gaurishankar Post