Gaurishankar Post
राजनीति

नेपाली कांग्रेस दोलखाको महाधिबेशन प्रतिनिधि( दलित) तर्फ नबराज रिजालको उम्मेदवारी घोषणा


नेपाली कांग्रेस दोलखाका प्रभाबसाली युवा नेता नबराज रिजाल कांग्रेसको आशन्न जिल्ला अधिबेशनमा दलित तर्फबाट महाधिबेशन प्रतिनिधि पदमा प्रतिष्पर्धा गर्दै छन् ।
लामो समयदेखि जिल्लामा बसेर अजबरत रुपमा पार्टीको काममा खटिएका नेता रिजालले दलित तर्फको महाधिबेशन प्रतिनिधि पदमा उम्मेदवारी दिन लागेका हुन् । बुधबार कांग्रेस पाटी कार्यालयमा आयोजित छलफल कार्यक्रममा रिजालले उम्मेदवारी घोषणा गरेका हुन् । जिल्लामा पछाडिी पारिएका समुदायको हक अधिकाकारका लागि लामो समयदेखि कृयाशिल रहँदै आएका नेता रिजालले नेपाली कांग्रेसको पार्टी संगठन निर्माणमा पनि उल्लेखनिय भुमिका निर्वाहा गर्दै आएको जिल्ला नेताहरुले बताएका छन् । रिजाल दोलखा कांग्रेसमा भीमेश्वर नगरपालिका ६ बाट प्रतिनिधित्व गर्छन् । रिजाल जिल्लामा नेपाल तरुण दल , दलित संघ र सहकारी क्षेत्रबाट सांगठानिक संस्थागत काममा खटिदै आएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा कांग्रेसले पायो पुर्णता,कोषाध्यक्षमा श्रेष्ठ सहित १२ जना जिल्ला सदस्य मनोनित

shyam khatiwada

अधुरो कार्यकाल पूरा गरि सुदृढ कांग्रेस बनाउन सचिबमा उम्मेदवारी दिए- आचार्य

shyam khatiwada

दोलखा कांग्रेसका सचिब रिमाललाई कोरोना संक्रमण पुष्टी

shyam khatiwada
Gaurishankar Post