Gaurishankar Post
राजनीति

नेपाली कांग्रेस संगठन विभागको केन्द्रिय सदस्यमा दोलखाका नेता हरिबाबु अर्याल नियुक्त


काठमाडौं ९ भदौ,,,
नेपाली कांग्रेस संगठन विभागको केन्द्रिय सदस्य पदमा दोलखा कांग्रेसका सकृय युवा नेता हरिबाबु अर्याल नियुक्त भएका छन् । दोलखाको कालिञ्चोक गाउँपालिका ३ लामिडाँडा स्थायी घर भई हाल राजधानी काठमाडौंमा राजनीति सँगै ब्यवसाय सञ्चालन गर्दै आएका नेता अर्याल बुधबार नेपाली कांग्रेस संगठन विभागका केन्द्रिय सदस्य पदमा नियुक्त भएका हुन् । अर्याललाई पुर्वमन्त्री एवं कांग्रेस नेता गोपालमान श्रेष्ठले बुधबार संगठन विभागमा नियुक्त गरेका हुन् । संगठन विभागका प्रमुख समेत रहेका पुर्वमन्त्री श्रेष्ठले पार्टीको संगठन वृद्धि र विकासका लागि महत्वपुर्ण भुमिका निर्बाहा गर्न नेता अर्याललाई अनुरोध गदै कार्यकाल सफलताको शुभकामना समेत ब्यक्त गरे । हरिबाबु अर्याल नेपाली कांग्रेसको विभिन्न तहमा रहेर काम गरिसकेका एक प्रखर र अनुभवी नेता हुन् । कांग्रेसको आशन्न अधिबेशन देखि पार्टी राजनितीलाई थप कृयाशिल बनाउदै संगठन सुदृढिकरणमा तल्लो तहमा कृयाशिल हुने अर्यालले बताएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

भीमेश्वरमा जनतालाई दुख दिने गरि ठुला सभा नगर्ने गठबन्धनको तयारी , २७ सय स्वयंसेबक घर घर खटीए

shyam khatiwada

दोलखा कांग्रेसले असोज १ गतेबाट १०० दिने अभियान चलाउने , हेर्नुहोस संयुक्त बैठकका निर्णय

shyam khatiwada

५ वर्षमा सातदोबाटोमा एउटा सौचालय बनाउन नसक्नेले समृद्ध भीमेश्वरको नारा बेच्न सुहाउछ नविन जी- राजु थापा

shyam khatiwada
Gaurishankar Post