Gaurishankar Post
स्वास्थ्य

यी हुन् चरिकोट अस्पताल कि बिशिस्ट नर्स जसले सल्यक्रिया मा सहयोग गर्छिन:

यी हुन् फेसी माया जिरेल, दोलखा को जिरी नगरपालिकामा  जन्मिएकि  फेसी माया जिरेल एक बिशिस्ट ए एन एम हुन्, आफ्नो ए एन एम को पढाई जिरी मा सकेपछी नेपाल सरकार को लोकसेवा मा नाम निकाल्न सफल भएकि  हुन् ।

फेसी माया ले लोकसेवा मा नाम निकाल्ने बित्तिकै २ बर्ष जिरी अस्पताल मा जेनेरल नर्स भएर काम गर्नु भयो र तेश्पछी बिरगंज अनि लगभग २ वर्ष नुवाकोट को त्रिशुली अस्पताल मा काम गर्नु भयो र अहिले उहा बिगत १ बर्ष देखि चरिकोट अस्पताल मा सल्यक्रिया नर्स र जेनेरल नर्स भएर बिशेष भूमिका मा हुनुहुन्छ ।

नेपाल सरकार को मातहत मा रहदा उहाले सबै खाले तालिम प्राप्त गर्नु भयेको छ, जसमा शल्यकृया ब्यबस्थापन तालिम, एस वि ए तालिम अनि अरु थुप्रै गर्भवोती र प्रसुती समन्धी तालम लियिसक्नुभाएको छ … उहाको दक्ष्यता र बिशिस्ट काम लाइ चरिकोट अस्पताल हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

याे पढ्न छुटाउनु भयाे की ?

२ बर्ष देखि चरिकोट अस्पताल मा कार्यरत सफल डाक्टर : डा हिमशैल खड्का

sanjeet

योगदान राष्ट्रका लागि र बोधिसत्व विहारद्धारा दोलखामा ६५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada

विदेशबाट दैनिक २५ सय नेपालीको उद्धार गर्ने तयारी

sanjeet
Gaurishankar Post