Gaurishankar Post
देश

राष्ट्रिय मानवअधिकार आयोगको प्रवक्तामा डा. पोखरेल नियुक्त

कार्तिक  २१, दाेलखा

राष्ट्रिय मानव अधिकार आयोगको प्रवक्तामा डा. टिकाराम पोखरेल नियुक्त हुनु भएको छ ।

आयोगको सहसचिव समेत रहनु भएका डा. पोखरेललाई कार्यालयको काम कार्वाहीका विषयमा सरोकार वालाहरुलाई सार्वजनिक रुपमा जानकारी दिन प्रवक्ताको जिम्मेवारी दिएको आयोगले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

पाँच महिनामा ७७ जिल्लामै फैलियो कोरोना

shyam khatiwada

सामाजिक काम गर्दै मनाए दोलखाका व्यवसायी चौहानले आफ्नो जन्मदिन

sanjeet

पशुपालनमा दोलखाका दुई युवा शैलेस र सुजनको नमुना सुरुवात

shyam khatiwada
Gaurishankar Post