Gaurishankar Post
राजनीति लेख तथा रचना

लोकतन्त्रको उपहास

रुद्र खड्का, सभापति ,नेपाली कांग्रेस दोलखा

आफ्नु गृह जिल्ला तनहुमा निर्माण सम्पन्न पुलको उद्घाटन गरि दिन स्थानिय उपभोक्ताको अनुरोधलाई स्विकार गरि उद्घाटन कार्यक्रममा पुग्नु भएका नेपाली कांग्रेसका वरिष्ठ नेता, पुर्व सभामुख, उप प्रधानमन्त्री समेत रहि सक्नु भएका आदर्श ब्यक्तित्वलाई नेकपा सरकारको ठाडो निर्देशनमा प्रहरी प्रशासन बाट भएको ब्यवहार निन्दानिय एवं अमानविय रहेकोले नेपाली कांग्रेस दोलखा घोर आपत्ति जनाउदछ।कम्युनिष्टहरुको लोकतन्त्र विरोधि चरित्र उदांगो भएकोछ, यस्का विरोद्ध देशै भरिका कांग्रेस जन र न्याय प्रेमी जनता एक ठाउँमा उभिए शसक्त विरोधमा गोलवन्ध हौ।जय नेपाल !!

याे पढ्न छुटाउनु भयाे की ?

५ वर्षमा सातदोबाटोमा एउटा सौचालय बनाउन नसक्नेले समृद्ध भीमेश्वरको नारा बेच्न सुहाउछ नविन जी- राजु थापा

shyam khatiwada

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले १९ औं चिनियाँ कम्युनिष्ट केन्द्रीय समितिको छैटौं पूर्ण सत्र र सीपीसी र दक्षिण एसियाली देशहरूका वामपन्थी दलहरूबीचको शासन अनुभवसम्बन्धी सेमिनारको विषयगत ब्रिफिङको आयोजना गरेको छ।

sanjeet

श्रीमानको शोक बोकेर चुनावी मैदानमा उभिएकी छु,मतदाताले न्याय गर्नुहुन्छ भन्नेमा विस्वस्तछु पासदिकी तामाङ

shyam khatiwada
Gaurishankar Post