Gaurishankar Post
सुचना

२२०¸००० भोल्ट विद्युत प्रसारण लाईन चार्ज हुने सम्वन्धी अत्यन्त जरुरी सूचना ! ! !

दोलखाको विगु गाउँपालिका वडा नम्वर १¸ लामावगरमा निर्माण भएको ४५६ मेगा वाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्न निर्माण गरिएको गोगर देखि खिम्ती सम्मको ४७ किमि लामो २२०¸००० भोल्टको प्रशारण लाईनमा विद्युत चार्ज गरी परीक्षण गर्नु पर्ने भएकोले यहि मिति २०७८ असार १५ गते, मंगलवार अपरान्ह २:०० बजे बाट लाईन चार्ज गरि परिक्षण गरिने भएकोले उक्त प्रसारण लाईनको टावर तथा तार आदिमा छुने, झटारो हान्ने काम नगर्न, नगराउन तथा लाईन वरपर नबसिदिनु हुन सर्वसाधारण सबैमा यो सूचना प्रशारण गरिएको छ । यदि कसैले यस सूचनाको उल्लँघन गरि कुनै दुर्घटना तथा हानी नोक्सानी भए/गरेमा स्वयं जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गोंगर, दोलखा

याे पढ्न छुटाउनु भयाे की ?

मिलिजुली सुचना

sanjeet
Gaurishankar Post