कालिञ्चोकका कोभिड संक्रमित १४२ घरधुरीमा नामसालिङको पोषण सहित खाद्यान्न सहयोग
दोलखा २५ जेठदोलखाको कालिञ्चोक गाउँपालिकामा कोभिड संक्रमित भएका बिरामीहरुलाई नामसालिङ सामुदायिक विकास केन्द्रले पोषण सहितको खाद्यान्न सहयोग गरेको छ ।केन्द्रले कालिञ्चोक गाउँपालिका सँगको सहकार्यमा गाउँपालिका भरिका १ सय ४२ घरपरिवारलाई आबश्यक खाद्यान्न सहित पोषणयुक्त वस्तुहरु सहयोग गरेको हो । नामसालिङका दोलखास्थित जिल्ला संयोजक राजन क्षेत्रीका अनुसार दातृ निकाय सँगको सहकार्यमा … Continue reading कालिञ्चोकका कोभिड संक्रमित १४२ घरधुरीमा नामसालिङको पोषण सहित खाद्यान्न सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed