Gaurishankar Post

Author : shyam khatiwada

ब्रेकिंग

कोरोना संक्रमित बढ्दै गएपछि दोलखामा निषेधाज्ञा घोषणा

shyam khatiwada
विकास खड्कादोलखा ७ भदौपछिल्लो समय कोराना भाइरसका संक्रमित एकाएक बढ्दै गएपछि दोलखामा निशेधाज्ञा घोषणा गरिएको छ ।साउन अन्तिम सातादेखि कोरोना संक्रमितको संख्या बढेसँगै आइतबार बसेको...
समाचार

दोलखामा एकै दिन २ सुरक्षाकर्मी सहित ६ जनामा कोरोना पुष्टी

shyam khatiwada
दोलखा ६ भदौदोलखामा एकै दिन २ जना सुरक्षाकमी सहित ६ जनालाई कोरोना पुष्टी भएको छ ।भदौ २ गते भीमेश्वर नगरपालिकाबाट ६२ जनाको स्वाब संकलन गरि...
ब्रेकिंग

माैरिससका लागि अवैतनिक राजदूतमा गणेश कार्की नियुक्त

shyam khatiwada
काठमाडाैं । सिंगटी हाइड्रोका कार्यकारी निर्देशक गणेश कार्की माैरिससका तर्फबाट नेपालका लागि अवैतनिक वाणिज्यदूत नियुक्त भएका छन् ।  नेपाल सरकार र माैरिसस सरकारको मन्त्रिपरिषद् बैठकले...
नेपाल समाचार राेजगार

कालिन्चोक गाउँका किसानलाई जाम जेली र सस बनाउने तालिम

shyam khatiwada
दोलखा २८ साउनग्रामिण क्षेत्रका किसानहरुलाई व्यबसायीक बनाउन जाम , जेली र सस बनाउन ३ दिने तालिम प्रदान गरिएको छ ।आफ्नै बारीमा उत्पादीत कृषिजन्य पदार्थहरुबाट बजार...
ब्रेकिंग स्थानीय समाचार

गौरीशंकरका पहिरो पिडितलाई दोलखा कांग्रेसको आर्थिक सहयोग

shyam khatiwada
श्याम खतिवडादोलखा २८ साउनसाउन २२ गते रातिको अविरल वर्षाका कारण झरेको पहिरोमा परि बिस्थापित भएका र ज्यान गुमाउने परिवारलाई दोलखा कांग्रेसले आर्थीक सहयोग गरेको छ...
समाचार स्थानीय समाचार

२ जनामा कोरोना संक्रमण पुष्टी भएपछि दोलखाको गौरीशंकर गाउँपालिका सिल

shyam khatiwada
दोलखा २७ साउनक्वारेन्टाइनमा बसेका २ जनालाई कोरोना संक्रमण पुष्टी भएपछि दोलखाको गौरीशंकर गाउँपालिका सिल गरिएको छ ।आइतबार क्वारेन्टाइनमा बसेका नागरिकहरुको पिसिआर परिक्षण गर्दा २ जनामा...
समाचार

दोलखाको खारेमा पहिरो एक मजदुरको मृत्यु दर्जनौं घर बिस्थापित

shyam khatiwada
श्याम खतिवडादोलखा २३ साउनदोलखाको गौरीशंकर गाउँपालिका स्थित खारे गाउँमा आएको पहिरोमा परि एक मजदुरको मृत्युु भएको छ भने दर्जनौंको संख्यामा घरहरु बिस्थापित भएका छन् ।गाउँपालिकाको...
समाचार

कोभिड संक्रमणबारे सचेतना फैलाउन माक्स वितरण गर्दै दोलखाका प्रजिअ शर्मा

shyam khatiwada
दोलखा १६ साउनकोरोना भाइरस कोभिड १९ को संक्रमण न्युनिकरण गर्न सचेतना फैलाउने उद्देश्यले दोलखाका प्रमुख जिल्ला अधिकारी आफैं सडकमा खटिएर माक्स वितरण गरेका छन् ।पछिल्लो...
अर्थ र बाणिज्य सुचना प्रविधि

सुबिसुका ग्राहकलाई रिफरमा बोनसको अफर

shyam khatiwada
दोलखा, साउन १३नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्ना ग्राहकहरु माझ ‘रिफरमा बोनस अफर’ ग्राहकमाझ ल्याएको छ ।यस...
ब्रेकिंग वाग्मती स्थानीय समाचार

भीरबाट खसेको ढुंगाले घर थिच्दा दोलखाको सिंगटीमा एक महिलाको मृत्यु

shyam khatiwada
दोलखा १३ साउनदोलखाको उत्तरी ब्यापारिक केन्द्र सिंगटी बजारमा भीरबाट खसेको ढुंगाले घर थिच्दा घरमा बसिरहेकी एक महिलाको मृत्यु भएको छ ।जिल्लाको विगु गाउँपालिका ४ स्थित...
Gaurishankar Post