खेलको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ महावाणिज्यदूत कार्की
नेपाल–मोरिसस बिजनेस काउन्सिलले नेपालसँग मैत्रीपूर्ण फुटबल खेलेको मोरिससको राष्ट्रिय फुटबललाई टोलीलाई काठमाडौंमा रात्रिभोजको आयोजना गरेको छ । उक्त रात्रिभोजमा नेपालका लागि मोरिससका अवैतनिक महावाणिज्यदूत गणेश...