Gaurishankar Post

Category : राजनीति

ब्रेकिंग राजनीति

एमालेलाई दोलखामा विगतकै अवस्थामा फर्काउन मेरो उम्मेद्धारी – उपसचिब उम्मेद्धार विदुर शर्मा

shyam khatiwada
दोलखा २२ माघ,,नेकपा एमालेलाई दोलखामा विगतझै तिनवटै तहको नेतृत्वमा पु¥याउन आफुले जिल्ला कमिटिको उपसचिब पदमा उम्मद्धारी दिएको नेता विदुर शर्माले बताएका छन् ।पाटीलाई सुदृढ र...
राजनीति

नेकपा एमालेको भुगोलतर्फको जिल्ला कमिटि सदस्य पदमा टहल थामीको उम्मेद्धारी

shyam khatiwada
दोलखा २२ माघ,, नेकपा एमालेको दसौं जिल्ला अधिबेशनमा विगु गाउँपालिकाको भुगोलतर्फको जिल्ला कमिटि सदस्य पदमा एमालेका युवा नेता टहल थामीले उम्मेद्धारी दिने भएका छन् ।गत...
राजनीति

जिपी कोईराला फाउन्डेसन अमेरीकाका अध्यक्ष घिमीरे न्युयोर्कमा सम्मानित

shyam khatiwada
जिपी कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष एवम् अमेरिका स्थित नेपाली समुदायका अगुवा सोमनाथ घिमीरे “साउथ एशियन एक्टिभिष्ट अफ द एअर” बाट सम्मानित भएका छन् । घिमीरेले...
राजनीति

दोलखा रेडक्रसका सभापति दाहाललाई साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्न केन्द्रमा सिफारिस

shyam khatiwada
दोलखा १५ साउन,,, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखामा पछिल्लो समय विवाद चुलिएको छ ।जिल्ला सभापति ईश्वरी प्रसाद दाहालले कार्यसमितिको निर्णय विपरित आफुखुसी केन्द्रिय सभामा...
ब्रेकिंग राजनीति

खेल क्षेत्रको विकास गर्नसकेमात्रै समुन्नत देश निर्माण हुन्छ -कांग्रेस नेता भण्डारी

shyam khatiwada
श्याम खतिवडा,दोलखा ९ जेठ,,नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीले समग्र खेलकुद क्षेत्रको विकास गर्नेसकेमात्रै समुन्नत मुलुक निर्माण हुने बताएका छन् ।खेलाडी राष्ट्रको गहना...
नेपाल समाचार राजनीति

नेपाली कांग्रेस दोलखा -काठमाण्डौ सम्पर्क समितिको अध्यक्षमा शिवाकोटी

shyam khatiwada
दोलखा २ जेठ,,,,, नेपाली कांग्रेस दोलखा काठमाण्डौ सम्पर्क समितिको अध्यक्षमा सरोज शिवाकोटी मनोनित भएका छन् ।नेपाली कांग्रेस जिल्ला समिति दोलखाको मंगलबार सम्पन्न पुर्ण बैठकले शिवाकोटीलाई...
राजनीति

स्थायी केन्द्र टुंगो लगाउने तयारीमा कालिञ्चोक गाउँपालिका

shyam khatiwada
दोलखा ३ माघ,,२०७४ देखि गाउँपालिकाको स्थायी केन्द्रको बारेमा ठोस निर्णय हुन नसकेको दोलखाको कालिञ्चोक गाउँपालिकाले अब भने तत्काल केन्द्र टुंगो लगाउने तयारी गरेको छ ।गत...
ब्रेकिंग राजनीति

दोलखामा गठबन्धनले भारी अन्तरले निर्वाचन जित्दैछौं – कांग्रेस नेता तारा खड्का

shyam khatiwada
दोलखा २९ कार्तिक,, नेपाली कांग्रेस दोलखाका प्रभावशाली युवा ताराकुमार खड्काले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनले भारी मतले विजय...
राजनीति समाचार

इमानका पक्का बर्मा लामा दोलखा ख मा अगाडी, ठुलोे अन्तरले जित निकाल्ने उद्घोष

shyam khatiwada
दोलखा २२ कात्तिक,,,नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा बचनका पक्का र इमानदार नेता हुन् । उनि लोकतान्त्रीक बाम गठबन्धनका तर्फबाट दोलखा ख मा प्रदेश सभा...
Gaurishankar Post