Gaurishankar Post

Category : विश्व

विश्व

बिआरआई सहयोगका लागि भर्चुअल अन्तरक्रिया

shyam khatiwada
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘बिआरआई सहयोगका लागि साझेदारी निर्माण गर्न सँगै मिलेर काम गर्ने’ विषयक भर्चुअल गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ ।...
ब्रेकिंग विश्व

चिनिया कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर सिपिसी मार्फत नेपाल भित्रीयो

shyam khatiwada
काठमाण्डौ १९ जेठ चिनको शंघाइमा रहेको प्रशिद्ध स्वास्थ्य कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर चिनिया कम्युनिष्ट पाटीमार्फत नेपाल भित्रिएको छ ।...
रोचक विश्व

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका मन्त्री सौं थाउको सम्बोधन पत्र

shyam khatiwada
साथीहरु चिनियाँ कम्युनिष्ट्र पार्टीले नेपालका विभिन्न पार्टीहरुसँग आयोजना गरेको “महामारी विरुद्ध गरौ जन सुरक्षाको संरक्षण गरौ” नामक सम्मेलनमा भाग लिनु भएकोमा मैले स्वागतम गर्छु ।...
विश्व स्वास्थ्य

यूएईबाट हालसम्म १८ सय जना नेपाल फर्किए

shyam khatiwada
यूएई । सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट एक हजार ८ सय ८९ जना नेपाल फर्किएका छन् । जुन १९...
विश्व सुचना प्रविधि

डाटा चोरी गरेको आरोपमा गुगलविरुद्ध ५९ खर्बको मुद्दा दायर

shyam khatiwada
गुगलविरुद्ध पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मुद्दा परेको छ ।  निकै गोप्य भनेर गुगल आफैँले दिएको ब्राउजरबाट प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप गुगललाई लागेको हो...
विश्व

निजी रकेटबाट अन्तरीक्षमा मानिस पठाएर अमेरिकाले रच्यो इतिहास

sanjeet
स्पेस एक्सको अन्तरीक्षयान ‘द क्रू ड्रागन’ले नासाका दुईजना अन्तरीक्षयात्रीलाई लिएर अन्तरीक्षको यात्रामा निस्किएको छ । अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट उक्त अन्तरीक्षयान प्रक्षेपण गरिएको हो...
Gaurishankar Post