भीममावि दोलखाका पूर्व बिद्यार्थी शनिबार धुम्बाराहीमा जुट्दै, सबैलाई सहभागी हुन अपिल
दोलखा फागुन २०,, जिल्लाको भीमेश्वर नगरपालिका २ दोलखा बजारमा रहेको भीम माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थीहरु शनिबार राजधानीको धुम्बाराहीमा जुट्ने भएका छन् ।आफुले अध्ययन गरेको बिद्यालयका...