दोलखा उद्योग वाणिज्य संघको वार्षिक समिक्षा, पुर्व अध्यक्ष कार्कीकै कारण संघ नबिकरण नभएको पुष्टी
दोलखा ९ साउननेतृत्व सम्हालेको एक वर्ष पुरा भएको भन्दै दोलखा उद्योग वाणिज्य संघले शुक्रबार वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।शुक्रबार चरिकोटस्थित संघको सचिबालयमा आयोजित...

