Gaurishankar Post
नेपाल समाचार

२८८ नयाँ सक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो

sanjeet
नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका...
ब्रेकिंग स्वास्थ्य

तरकारी र फलफूलबाट कोरोना सर्दैन

sanjeet
विश्व यतिबेला कोरोनाको महासंकटसँग जुधिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन र हामीले बन्दाबन्दीको दुई महिना पार गरिसकेका छौं । यस्तो अवस्थामा पनि बाँच्नका...
नेपाल समाचार

नेपालकाे नयाँ नक्सा HD Quality मा डाउनलाेड गर्नुहोस्

sanjeet
७ जेठ नेपाल सरकारले नेपालको नयाँ नक्सा लिम्पीयाधुरा लगायतकाे ठाँउहरू समेटी औपचारिक रुपमा सार्वजानीक गरेकाे छ । HD Quality मा डाउनलाेड गर्नकालागि यहाँ click गर्नुहोस...
कबिता लेख तथा रचना

आऊ साथी रांका बालौं – केशवराज चौलागाई

shyam khatiwada
आऊ साथी रांका बालौं पुत्ला जलाऊंढुङ्गामुढा गरौंउ वेईमानीलाई के थाह रुहामी कति चण्डाल छौंसके गाडी जलाऊसडक बन्द गरौंउ गोली हान्न वाध्य होस्।हामीलाई हेप्न पाईन्छरुरुहाम्रा मालिकहरु...
वाग्मती समाचार

सुनसरीका समाजसेवी भट्टराईले चितवनमा गरे सहयोग

shyam khatiwada
सुनसरी दुहबीका समाजसेवी सुमन भट्टराईले चितवनमा लकडाउनका कारण समस्यामा परेका परिवारलाई खाद्यसामग्री सहयोग गरेका छन् । भट्टराईले १२ हजार किलो चामल पूर्व अर्थमन्त्री एवं चितवन...
नेपाल समाचार समाचार

नेविसंघ दोलखाद्वारा केपी ओली र नरेन्द्र मोदीको पुत्ला दहन

shyam khatiwada
दोलखा २९ बैशाखनेपाल विद्यार्थी संघ दोलखाले नेपाली भुमी मिचेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।नेपाली भुमी...
अर्थ र बाणिज्य नेपाल समाचार ब्रेकिंग

दोलखा उद्योग वाणिज्य संघद्धारा यस वर्षको सदस्यता नविकरण शुल्क मिनाहा

shyam khatiwada
दोलखा २८ बैशाखकोरोना भाइरस कोभिड १९ का कारण सिंगो मुलुकनै लकडाउन भएपछि आम उद्योगी व्यवसायीहरुलाई पर्न गएको असुबिधालाई मध्यनजर गर्दै दोलखा उद्योग वाणिज्य संघले आफ्ना...
नेपाल समाचार वाग्मती स्थानीय समाचार

ज्वरो आएका बिरामीलाई विगु गाउँपालिकाको एक एक थान डिजिटल थर्मोमिटर

shyam khatiwada
श्याम खतिवडादोलखा २७ बैशाखदोलखाको बिगु गाउँपालिकाले ज्वरो आएका बिरामीहरुलाई घरमै बसेर तापक्रम नाप्न डिजिटल थर्मोमिटर वितरण सुरु गरेको छ ।स्थानीयहरुलाई सामान्य ज्वरो आउँदा पनि स्वास्थ्यसंस्था...
नेपाल समाचार समाचार

पवटिका समाजसेवी रामहरि , जसले गरे १ सय १० परिवारलाई राहत वितरण

shyam khatiwada
दोलखा २६ बैशाख भगवान जप्ने हजारौ ओठभन्दा सेवा गर्ने एउटा हातनै पबित्र हुन्छ भने झै अयचयलब खष्चगक अर्थात कोभिड १९ को कहरबाट ग्रसित बिश्वमा रहेका...
मनोरञ्जन स्थानीय समाचार

जुँगुमा स्वार्थ राखेर वडा कार्यालय सार्न खोजेको भन्दै स्थानीय आन्दोलित

shyam khatiwada
कार्यालयमा तालाबन्दी , बैठकपुस्तीका नियन्त्रणमादोलखा २६ बैशाख वर्षौँदेखि सेवा प्रवाह भैरहेको वडा कार्यालय राजनीतिक स्वार्थ राखेर एकलौटी र मनोपरि ढंगले सार्न खोजिएको भन्दै स्थानीयले कार्यालयको...
Gaurishankar Post