Gaurishankar Post
देश

नि थाङ्मी पालीकाई दिथांगा होचाले जेत लुंसा निको प्रतिबद्धता – कुल बहादुर बुढाथोकी


बैशाख ३० गते हुने निर्वाचनमा कालिञ्चोक गाउँपालिका गठबन्धनका उपाध्यक्ष उम्मेद्वार कुल बहादुर बुढाथोकीले थामी समुदायलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले नेपाली कांग्रेस सहित ५ दलिय गठबन्धनले पाँच बर्षको अवधिमा आफुहरुले थामी समुदायलाई सर्बोपरि राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । लामो समय थामी भाषामा सम्बोधन गरेका बुढाथोकीले थामी भाषामै भने नि थाङ्मी पालीकाई दिथांगा होचाले जेत लुंसा निको प्रतिबद्धता । उनले ५ वर्षको अवधिमा थामी समुदायको हितमा काम गर्ने जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

गुमुखोला तोरीखेत सिञ्चाई आयोजनाको विवाद टुंगियो एक साताबाट निर्माण सुरु हुने

shyam khatiwada

दोलखामा बैशाख यता ९ सय २३ जनाको पिसिआर परिक्षण : एण्टीजेन्ट सहित ३४८ पोजेटिभ १८ जना निको भएर घर फर्किए

sanjeet

पाँच महिनामा ७७ जिल्लामै फैलियो कोरोना

shyam khatiwada
Gaurishankar Post