Gaurishankar Post
विश्व

बिआरआई सहयोगका लागि भर्चुअल अन्तरक्रिया

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘बिआरआई सहयोगका लागि साझेदारी निर्माण गर्न सँगै मिलेर काम गर्ने’ विषयक भर्चुअल गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा बिआरआईका विशेषता र उद्देश्यका बारेमा छलफल भएको थियो ।गोष्ठीमा चीनका अधिकारी र नेपालका पत्रकारहरुको सहभागिता रहेको थियो ।विश्वलाई आर्थिक विकासका माध्यमबाट जोड्ने ठूला आयोजनाको सफलताका लागि विभिन्न देशका अनुभवहरु एक अर्कालाई आदान प्रदान गरिएको थियो । विकास र समृद्धिको प्रतिफल छिमेकी मुलुकलाई बाँड्ने र मानवताको सपनालाई यथार्थमा साकार पार्न राजनीतिक दल र सामाजिक क्षेत्रको तर्फबाट जिम्मेवारी र तत्परताका साथ आह्वान गर्दछ ।

याे पढ्न छुटाउनु भयाे की ?

चिनिया कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर सिपिसी मार्फत नेपाल भित्रीयो

shyam khatiwada

यूएईबाट हालसम्म १८ सय जना नेपाल फर्किए

shyam khatiwada

डाटा चोरी गरेको आरोपमा गुगलविरुद्ध ५९ खर्बको मुद्दा दायर

shyam khatiwada
Gaurishankar Post