Gaurishankar Post
शिक्षा स्थानीय समाचार

संगठित भए कालिनाग मावि सिंगटीका पुर्व विद्यार्थी , अध्यक्षमा पाठक

जिल्लाको उपल्लो उत्तरी बजार सिंगटीमा रहेको निकै चर्चित शैक्षिक गन्तब्य कालिनाग माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरु संगठित भएका छन् ।
आफुले अध्ययन गरेको शैक्षिक संस्थाको विकासका निम्ति केही गरौं भन्ने भावनाले संगठीत भएका पुर्व विद्यार्थीहरुले शनिबार एक समिति समेत निर्माण गरेका छन् ।
विद्यालयको पुर्व विद्यार्थी समाजको अध्यक्षमा दिपेन्द्र पाठक चयन भएका छन् । आज बसेको पुर्व विद्यार्थीहरूको भेलाले पाठकको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा प्रदिप ठुकरी, सचिवमा नमराज बस्नेत,सहसचिवमा संगिता श्रेष्ठ तमाङ, कोषाध्यक्षमा सरूणा कार्की खड्का लगायतलाई चयन गरेको अध्यक्ष पाठकले बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

रामचन्द्र पौडेलमाथी भएको दुव्र्यवहार बिरुद्ध दोलखामा कांग्रेसको आन्दोलन

shyam khatiwada

यात्रा नै जीवन हो: नवराज भट्टराई

shyam khatiwada

जेष्ठ नागरिकको भत्ता बोकेर घर घर पुगे गौरीशंकर ९ का अध्यक्ष शेर्पा

shyam khatiwada
Gaurishankar Post