Gaurishankar Post
नेपाल समाचार वाग्मती

बिआरआई सहयोगका लागि भर्चुअल अन्तरक्रिया

“BRI संगोष्ठी” चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘बिआरआई सहयोगका लागि साझेदारी निर्माण गर्न सँगै मिलेर काम गर्ने’ विषयक भर्चुअल गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा बिआरआईका विशेषता र उद्देश्यका बारेमा छलफल भएको थियो ।गोष्ठीमा चीनका अधिकारी र नेपालका पत्रकारहरुको सहभागिता रहेको थियो ।विश्वलाई आर्थिक विकासका माध्यमबाट जोड्ने ठूला आयोजनाको सफलताका लागि विभिन्न देशका अनुभवहरु एक अर्कालाई आदान प्रदान गरिएको थियो । विकास र समृद्धिको प्रतिफल छिमेकी मुलुकलाई बाँड्ने र मानवताको सपनालाई यथार्थमा साकार पार्न राजनीतिक दल र सामाजिक क्षेत्रको तर्फबाट जिम्मेवारी र तत्परताका साथ आह्वान गर्दछ ।

याे पढ्न छुटाउनु भयाे की ?

निर्माण क्षेत्रका हस्ती बालकृष्ण थापा , दोलखाबाट कांग्रेस महाधिबेशनमा भिड्दै

shyam khatiwada

गुटको अन्त्य र युवाको प्रतिनिधित्वको लागि मेरो उम्मेद्धवारी- पाठक

shyam khatiwada

दोलखा उद्योग वाणिज्य संघद्धारा यस वर्षको सदस्यता नविकरण शुल्क मिनाहा

shyam khatiwada
Gaurishankar Post