कांग्रेस केन्द्रिय समिति बैठकमा अजयबाबु शिवाकोटीको चेतावनी : “कार्यकर्तालाई सुन्नुस्, नहेप्नुस्”
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी नेतृत्वलाई कार्यकर्ताको आवाज सुन्न र महाधिवेशनका विषयमा स्पष्ट निर्णय गर्न आग्रह गरेका छन्। सानेपामा आज बसेको...

