चीनको खासा र केरुङसम्म पुग्ने सिण्डिकेट तोडिँदै, अन्य जिल्लाका व्यवसायीले पनि प्रवेश पाउने
उत्तरी छिमेकी मुलुक चीनको खासाबजार र केरुङसम्म अन्य जिल्लाका व्यवसायीले पनि सहज रुपमा प्रवेश पाउने सुविधा पाउने भएका छन् ।अहिलेसम्मको व्यवस्थाअनुसार सिन्धुपाल्चोकका व्यवसायी र स्थानीयले...

