Gaurishankar Post

Category : नेपाल समाचार

अर्थ र बाणिज्य नेपाल समाचार

प्राविधिक निरिक्षण गर्न माथिल्लो तामाकोसीको विद्युत एक साता बन्द हुने

shyam khatiwada
श्याम खतिवडादोलखा ५ कात्तिक,, दोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत एकसाता बन्द हुने भएको छ ।आयोजनाको प्राविधिक निरिक्षण गर्न कात्तिक ८ गतेदेखि १५ गतेसम्म विद्युत...
नेपाल समाचार समाचार

ढलानको काम सुरु हुने भएपछि सुनखानी साङ्बा सडक बन्द हुने

shyam khatiwada
चरिकोट ३१ साउन,, दोलखाको कालिञ्चोक गाउँपालिकास्थित मुख्य सडक मार्ग सुनखानी साङ्बाको पाटागाउँदेखि दुधपोखरीसम्म ढलानको काम गर्न लागिएको भन्दै उक्त सडकखण्ड एक महिनाको लागि बन्द गरिएको...
नेपाल समाचार समाचार

दोलखा सिंगटी सडकको हालत, पोखरीमा डुबुल्कीदै दौडिन्छन सवारी

shyam khatiwada
श्याम खतिवडादोलखा १७ साउन,,, सडक विभागले ७० करोड रूपैयाँ खर्चेर कालोपत्रे गरेको दोलखा–सिँगटी सडक काम सकिएको दुई वर्ष नहुँदै भत्किएर अस्तव्यस्त बनेको छ ।जिल्लाको उत्तरी...
नेपाल समाचार ब्रेकिंग

महावाणिज्य दुत कार्कीलाई युरोपियन विश्वविद्यालयको मानार्थ विद्यावारिधी

shyam khatiwada
काठमाडौं । नेपालका लागि मोरिससका महाबाणिज्यदुत एवं स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का उपाध्यक्ष गणेश कार्कीलाई युरोपियन इन्टरनेशनल विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ।युरोपियन इन्टरनेशनल...
नेपाल समाचार ब्रेकिंग

अधिकारीको लामो पहलपछि कांग्रेसमा पर्यटन व्यवसायी संघले पायो शुभेच्छुक संस्थाको मान्यता

shyam khatiwada
नेपाली कांग्रेसका नेता एवं पर्यटन व्यवसायी कुमार अधिकारीको लामो समयको सकृयता र निरन्तर पहलको परिणामस्वरुप नेपाल लोकतान्त्रीक पर्यटन व्यवसायी संघलाई कांग्रेस केन्द्रिय समितिले शुभेच्छुक संस्थाको...
अर्थ र बाणिज्य नेपाल समाचार

द्रुत गतिमा सम्पन्न भएको चरिकोट- जिरी सडक

shyam khatiwada
दोलखा २९ जेठ,, दोलखालाई राजधानी काठमाण्डौ संग जोड्ने जिल्लाको प्रमुख लाईफलाईन सडक लामोसाँघु–चरिकोट–जिरी सडकको ईतिहास ४० बर्ष पुरानो हो । ३० दशकको सुरुवाती सम्म दोलखालीहरु...
नेपाल समाचार ब्रेकिंग

मोटरसाइकल र जिप ठोक्किँदा दोलखाको विगुका एक युवकको मृत्यु

shyam khatiwada
सिन्धुलीमा मोटरसाइकल र जिप ठोक्किँदा दोलखाका एक युवकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ४ मा मोटरसाइकल र जिप ठोक्किँदा दोलखाको विगु...
नेपाल समाचार समाचार

दोलखाको लामिडाँडामा एमालेका कार्यकर्ताद्धारा गठबन्धनका वडासदस्यमाथी खुकुरी प्रहार

shyam khatiwada
दोलखा २८ बैशाखदोलखाको कालिञ्चोक गाउँपालिका ४ लामिडाँडाका वडा सदस्य उम्मेद्वार छत्र बहादुर कार्कीमाथी खुकुरी प्रहार गरेका छन् ।गएराती मौन अवधि सुरु हुनै लाग्दा कालिञ्चोक ४...
नेपाल समाचार समाचार

शासक होइन जनताको सेबक भएर काम गर्छुृ – अर्जुन शिवाकोटी गठबन्धन उम्मेद्वार कालिञ्चोक

shyam khatiwada
सत्तागठबन्धनको तर्फबाट कालिञ्चोक गाउँपालिकाका अध्यक्ष उम्मेद्वार अर्जुन शिवाकोटीले निर्वाचनमा विजयी भएपछि विगतका अन्य दलको जस्तो शासक बनेर होइन जनताको सेवक भएर काम गर्ने बताएका छन्...
नेपाल समाचार समाचार

हाम्रो कार्यकालको सम्पुर्ण ध्याननै समुन्नत कालिञ्चोक बनाउन हुनेछ – गठबन्धन उम्मेद्वार

shyam khatiwada
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलिय गठबन्धबाट उम्मेद्वार बनेका कालिञ्चोक गाउँपालिकाका उम्मेद्वारहरुले विजयी पश्चात आफुहरुको मुख्य ध्यान नै समुन्नत कालिञ्चोक बनाउन हुने...
Gaurishankar Post