Gaurishankar Post
विश्व शिक्षा

ओली एण्ड एसोसिएट्सद्धारा विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई ग्लोबल एजुकेशन एक्सपोको आयोजना


काठमांडौ १० भदौ
,,,
ओली एण्ड एसोसिएट्सले मुलुकका विकसित देशहरुमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि ग्लोबल एजुकेशन एकस्पो २०२४ को आयोजना गरेको छ ।
अन्तराष्ट्रिय शिक्षा र आप्रवासन सेवामा विशेषज्ञता हाँसील गरेको अग्रणी संस्थाका रुपमा परिचित oli and associats आयोजना गरेको हो । नेपालका विभिन्न स्थानहरुमा आयोजना गरिने उक्त कार्यक्रममा विकसित देशहरुमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि महत्वपुर्ण अवसरका रुपमा प्रदान गर्न लागिएको ओली एसोसिएट्सले जनाएको छ । एसोसिएट्सले विर्तामोड , इटहरी, चितवन , पोखरा, बुटवल , काठमाण्डौ र ललितपुरमा एक्सपोको आयोजना गरी अमेरिका अस्ट्रलीया, बेलाएत , क्यानडा र न्युजिल्याण्ड लगाएतका शिर्षस्थ विस्वविद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा एक्सपो सञ्चालन हुने छ । यस सम्बन्धि कुनै जानकारी आबश्यक परेमा सिधै ओली एण्ड एसोसिएट्स मा सम्पर्क गर्न सकिने छ ।

याे पढ्न छुटाउनु भयाे की ?

डाटा चोरी गरेको आरोपमा गुगलविरुद्ध ५९ खर्बको मुद्दा दायर

shyam khatiwada

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका मन्त्री सौं थाउको सम्बोधन पत्र

shyam khatiwada

निजी रकेटबाट अन्तरीक्षमा मानिस पठाएर अमेरिकाले रच्यो इतिहास

sanjeet
Gaurishankar Post