Gaurishankar Post
देश

राष्ट्रिय मानवअधिकार आयोगको प्रवक्तामा डा. पोखरेल नियुक्त

कार्तिक  २१, दाेलखा

राष्ट्रिय मानव अधिकार आयोगको प्रवक्तामा डा. टिकाराम पोखरेल नियुक्त हुनु भएको छ ।

आयोगको सहसचिव समेत रहनु भएका डा. पोखरेललाई कार्यालयको काम कार्वाहीका विषयमा सरोकार वालाहरुलाई सार्वजनिक रुपमा जानकारी दिन प्रवक्ताको जिम्मेवारी दिएको आयोगले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

पाँच महिनामा ७७ जिल्लामै फैलियो कोरोना

shyam khatiwada

तामाकोशीका युवाहरुलाई रोजगारीमा प्राथमिकता दिनुपर्नेमा जोड

shyam khatiwada

दोलखामा पहिलोपटक खुल्यो दुई तारे होटल एम्ब्रोसिया

shyam khatiwada
Gaurishankar Post