Gaurishankar Post
ब्रेकिंग

कांग्रेस वा गठबन्धनबाट संघिय सांसदको अब्बल उम्मेदवार शिवाकोटी


शिब सापकोटा,,,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रेस युनियनका पुर्व महासचिव रहेका कांग्रेसका प्रभावशाली युवा नेता अजयबाबु शिवाकोटी संघीय निर्वाचनमा दोलखाबाट उम्मेदवारी दिने तयारि अबस्थामा छन्। केन्द्रमा महामन्त्री गगन थापाका विस्वासपात्र रहेका नेता शिवाकोटी कोइराला पक्षमा छन् । त्यसकारण गगनकै कारण पनि उनले टिकट पाउने कतिपय नेताहरुको तर्क छ ।
जिल्लाका हरेक ठाउँमा पत्रकारिता माध्यम बाट तथा सामाजिक क्षेत्रमा काम गर्दै आएका शिवकोटीले अहिलेको अवस्थामा पार्टीमा युवा आउनु पर्ने आवाजलाई मध्येनजर गर्दै राजनितीमा अगाडि बढेका हुन।
पत्रकारिता पृष्ठभुमि भएको कारण दोलखा बासिको समस्या बुझी समाधान गर्नी भएकाले उनले टिकट पाउनु पर्ने दोलखाका बासीन्दा बताउँछन् ।

दोलखाबाट सांसदमा उठेका जिपछिरिङ लामाले अबको निर्वाचनमा उम्मेदवारी नदिने बताएको कारण शिवाकोटीको सम्भावना रहेको हो।

याे पढ्न छुटाउनु भयाे की ?

दसैं देखि तलब खान नपाएका विगुका शिक्षकले भने काम गरेको पारिश्रमिक कहिले पाइन्छ सरकार

shyam khatiwada

दोलखामा फिल्म सिटी निजी सार्वजनिक साझेदारी मोडेलमा निर्माण हुने

shyam khatiwada

खेल क्षेत्रको विकास गर्नसकेमात्रै समुन्नत देश निर्माण हुन्छ -कांग्रेस नेता भण्डारी

shyam khatiwada
Gaurishankar Post