Gaurishankar Post
ब्रेकिंग

दोलखामा कांग्रेसबाट प्रतिनिधि सभामा बागी उम्मेदवार बनेका कार्कीको उम्मेदवारी फिर्ता

दोलखा २६ असोज,,
सत्तागठबन्धनका तर्फबाट एकमात्र निर्वाचन क्षेत्र रहेको दोलखामा प्रतिनिधि सभाको टिकट नेकपा माओवादी केन्द्रका गंगा कार्कीले टिकट पाएपछि बागि उम्मेदवार बनेका कांग्रेसका भबेन्द्र कार्कीले उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको भुमिकामा रहेका नेता कार्कीले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । दोलखाको तामाकोसी गाउँपालिका २ झुले स्थायी घर भएका कांग्रेस नेता कार्कीले यसअघि देखिनै गठबन्धन हुँदा प्रतिनिधि सभाको टिकट कांग्रेसले पाउनुपर्ने माग राख्दै आएका थिए । तर बुधबार उम्मेदवारी फिर्ता लिएपछि पाटी र शिर्ष नेतृत्वको अनुरोधमा आफुले मनोनयन फिर्ता लिएको बताउदै कार्कीले गठबन्धन मुलुकको निकासका लागि आबश्यक रहेको बताउदै जिताउन लाग्नुपर्ने बताएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

योगदान राष्ट्रका लागि र बोधिसत्व विहारद्धारा दोलखामा ६५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada

एमसिसी र तत्कालिन नेतृत्व

shyam khatiwada

तामाकोसी पाँचौं जलविद्युत आयोजनामा चाइनीज कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी

shyam khatiwada
Gaurishankar Post