Gaurishankar Post
राजनीति

नेपाली कांग्रेस दोलखाको महाधिबेशन प्रतिनिधि( दलित) तर्फ नबराज रिजालको उम्मेदवारी घोषणा


नेपाली कांग्रेस दोलखाका प्रभाबसाली युवा नेता नबराज रिजाल कांग्रेसको आशन्न जिल्ला अधिबेशनमा दलित तर्फबाट महाधिबेशन प्रतिनिधि पदमा प्रतिष्पर्धा गर्दै छन् ।
लामो समयदेखि जिल्लामा बसेर अजबरत रुपमा पार्टीको काममा खटिएका नेता रिजालले दलित तर्फको महाधिबेशन प्रतिनिधि पदमा उम्मेदवारी दिन लागेका हुन् । बुधबार कांग्रेस पाटी कार्यालयमा आयोजित छलफल कार्यक्रममा रिजालले उम्मेदवारी घोषणा गरेका हुन् । जिल्लामा पछाडिी पारिएका समुदायको हक अधिकाकारका लागि लामो समयदेखि कृयाशिल रहँदै आएका नेता रिजालले नेपाली कांग्रेसको पार्टी संगठन निर्माणमा पनि उल्लेखनिय भुमिका निर्वाहा गर्दै आएको जिल्ला नेताहरुले बताएका छन् । रिजाल दोलखा कांग्रेसमा भीमेश्वर नगरपालिका ६ बाट प्रतिनिधित्व गर्छन् । रिजाल जिल्लामा नेपाल तरुण दल , दलित संघ र सहकारी क्षेत्रबाट सांगठानिक संस्थागत काममा खटिदै आएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले १९ औं चिनियाँ कम्युनिष्ट केन्द्रीय समितिको छैटौं पूर्ण सत्र र सीपीसी र दक्षिण एसियाली देशहरूका वामपन्थी दलहरूबीचको शासन अनुभवसम्बन्धी सेमिनारको विषयगत ब्रिफिङको आयोजना गरेको छ।

sanjeet

खेल क्षेत्रको विकास गर्नसकेमात्रै समुन्नत देश निर्माण हुन्छ -कांग्रेस नेता भण्डारी

shyam khatiwada

कांग्रेस बैठकमा धारणा राख्ने क्रम जारी, आजको बैठक दिउँसो साढे १२ बजेदेखि, अहिलेसम्म क–कसले बोले ?

shyam khatiwada
Gaurishankar Post