Gaurishankar Post
राजनीति समाचार

महाँलक्ष्मी नगरको उपप्रमुखमा कांग्रेस नेतृ खनियालाई अघि सार्ने कांग्रेसको तयारी


आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सत्ता गठबन्धन दलहरूले महानगरपालिका र उप(महानगर पालिका को भागबन्डा टुङ्गो लगाए संगै नगर पालिका र गाउँ पालिका मा सबैको चासो रहेको देखिन्छ। नगरपालिका को हकमा प्रदेश कमिटी स्तरीय गठबन्धन संयन्त्र ले टुंगो लगाउने निर्णय भएको छ। तर पनि प्रमुख र उप प्रमुख को भागबन्डा तालमेल कसरी हुन्छ भनेर अहिले सत्ता गठबन्धन दलहरूको आकांक्षी नेता तथा कार्यकर्ताहरु व्यग्र प्रतीक्षामा छन्।

ललितपुर जिल्लामा १ वटा महानगरपालिका, २ वटा नगरपालिका तथा ३ वटा गाउँपालिका रहेको छ। यहाँ ललितपुर महानगर पालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिकामा नेपाली कांग्रेस ले जीत हासिल गरेको थियो भने महालक्ष्मी नगरपालिका र महाँङ्काल गाउँपालिका मा नेकपा एमाले तथा कोन्ज्योसोम गाउँपालिका मा नेकपा माओवादी केन्द्र बिजयी भएका थिय।

याे पढ्न छुटाउनु भयाे की ?

कालिञ्चोक ७ मा मतदातालाई पैसा बाँड्दै गरेका एमालेका वडाअध्यक्ष उम्मेद्वार पक्राउ

shyam khatiwada

मुलुकमा प्रजातन्त्र कायम राख्न राप्रपाको नेतृत्व अपरिहार्य राणा

shyam khatiwada

प्रेमसम्बन्धकै कारण दोलखामा प्रेमिकाका आफन्तद्धारा घाँटी रेटेर युवकको हत्या

shyam khatiwada
Gaurishankar Post