Gaurishankar Post
समाचार

सुबिसुले आफ्नो ग्राहकको सहजताका लागि सञ्चालनमा ल्यायो सेल्फ केयर पोर्टल

चरिकोट – सुबिसु केबलनेटले आफ्ना ग्राहकका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ । यो पोर्टलको प्रयोगबाट ग्राहकले आफूले खरिद गरेको सेवाको बारेमा  विविध जानकारी लिन सक्नेछन । साथै अनलाइन भुक्तानीबाट सेवा नवीकरण गर्न पनि सकिनेछ भने आफ्नो हालको सेवालाई आफुले चाहेअनुरुप विभिन्न सेवा योजनामा अपग्रेड गर्न सक्नेछन् ।
ग्राहकको सहजता र सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीले यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थप्दै जाने बताएको छ । सुबिसु सेल्फ केयर पोर्टल याे लिंकबाट प्रयोग गर्न सकिने छ । साथै कम्पनीकाे वेबसाइट मा रहेको कस्टमर लगईनद्वारा पनि प्रयोग गर्न सकिने छ । 

याे पढ्न छुटाउनु भयाे की ?

अमेरिकाको न्युयोर्क सहरका मेयर र भीमेश्वर सहित नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’ अन्तरक्रिया

shyam khatiwada

दोलखाको खारेमा पहिरो एक मजदुरको मृत्यु दर्जनौं घर बिस्थापित

shyam khatiwada

दोलखामा स्थानीय तहको पहिलो सुरुवात ,समपुरक कोष बनाएर सडक कालोपत्रे

shyam khatiwada
Gaurishankar Post