Gaurishankar Post
राजनीति

४ मंसिरमा संघ र प्रदेशको चुनाव एकै चरणमा गर्ने मन्त्रिपरिषद्‌को निर्णय

१९ साउन, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने  निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

तरुण दल दोलखाको सचिबमा ढुंगेल

shyam khatiwada

दोलखा कांग्रेसले असोज १ गतेबाट १०० दिने अभियान चलाउने , हेर्नुहोस संयुक्त बैठकका निर्णय

shyam khatiwada

जिसस खारेज गर्न सांसदहरुको माग

sanjeet
Gaurishankar Post