Gaurishankar Post

Category : ब्रेकिंग

ब्रेकिंग राजनीति

एमालेलाई दोलखामा विगतकै अवस्थामा फर्काउन मेरो उम्मेद्धारी – उपसचिब उम्मेद्धार विदुर शर्मा

shyam khatiwada
दोलखा २२ माघ,,नेकपा एमालेलाई दोलखामा विगतझै तिनवटै तहको नेतृत्वमा पु¥याउन आफुले जिल्ला कमिटिको उपसचिब पदमा उम्मद्धारी दिएको नेता विदुर शर्माले बताएका छन् ।पाटीलाई सुदृढ र...
ब्रेकिंग

लकडाउन सम्झदा दोलखा एमालेले बिर्सिदैन विदुर शर्मा 

shyam khatiwada
चरिकोट, माघ २० चिनबाट शुरु भएको कोभीड १९ ले विश्वभरि महामारीको रुप लिईरहदा नेपालमा समेत संक्रमित फेला परेपछि २०७७ चैतबाट सरकारले देशैभरी लकडाउन लगायो । ...
पर्यटन ब्रेकिंग

कालिञ्चोकमा यो वर्षकै पहिलोपटक हिमपात, पर्यटकलाई निम्तो

shyam khatiwada
श्याम खतिवडादोलखा २ माघ,,प्रसिद्ध तीर्थस्थल दोलखाको कालिञ्चोक क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको छ ।यो वर्षकै पहिलोपटक हिमपात भएपछि दोलखाका उच्च हिमाली क्षेत्रका किसान र कुरी...
ब्रेकिंग

बैदेशिक रोजगारीमा जाँदा हात गुमाएका थामीलाई पिसानी मिल सहयोग

shyam khatiwada
दोलखा पौष, २बैदेशिक रोजगारीका सिलसिलामा मलेसियाको एक कम्पनीमा दुर्घटना हुँदा हात गुमाएर घर फर्केका दोलखाको कालिञ्चोक गाउँपालिका १ का दुर्गा थामीलाई जिविकोपार्जनका लागि पिसानी मिल...
ब्रेकिंग

कवि तथा निबन्धकार श्रीबाबु कार्की सम्मानित

shyam khatiwada
विराटनगर – नारी स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको स्रष्टा सम्मानमा कवि तथा निबन्धकार श्रीबाबु कार्की लगायत चार स्रष्टाहरू सम्मानित भएका छन् । विराटनगरमा...
ब्रेकिंग वाग्मती

भीमेश्वर ७ मा मोटरसाइकल दुर्घटना , एकको मृत्यु

shyam khatiwada
दोलखा १४ कार्तिक। दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । दुर्घटनामा परी गौरीशंकर गाउँपालिका–५ का अन्दाजी ४० वर्षिय रामकुमार खड्काको...
ब्रेकिंग

विशाल ढुंगा खस्ने त्रासले दोलखाको सिंगटीस्थित खोलीखेम बजार शिल

shyam khatiwada
श्याम खतिवडादोलखा ११ भदौदोलखाको उत्तरी क्षेत्रस्थित मुख्य व्यापारिक केन्द्र सिंगटी बजारस्थित खोलीखेम क्षेत्रमा बस्ती भन्दा माथिको विशाल ढुंगा खस्ने त्रास बढेपछि उक्त बजार क्षेत्र स्थानीय...
ब्रेकिंग

दोलखाको विगुमा निउरो टिप्न गएका बाबु छोरालाई पहिरोले पुर्यो, छोराको मृत्यु बाबु अझै वेपत्ता

shyam khatiwada
दोलखा २८ साउननिउरो टिप्ने क्रममा माथिबाट आएको पहिरोले पुरिदा दोलखाको विगु गाउँपालिका वडा नम्बर ७ मा एक बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता...
ब्रेकिंग

लम्पी स्किनका कारण दोलखामा ६ सय ९६ पशु मरे, १९ हजार ६ सय पशुचौपायमा संक्रमण

shyam khatiwada
श्याम खतिवडादोलखा २२ साउन,,, दोलखाका ९ वटै स्थानीय तहहरुमा व्यापक रुपमा फैलिदै गएको ‘लम्पी स्किन’ रोगका कारण ६ सय ९६ पशु चौपाय मरेका छन् भने...
ब्रेकिंग

तामाकोसीको हकप्रद दोलखालीलाई डिम्याटको दायरा बढाउदै बिना झन्जट लगानी गराइने

shyam khatiwada
श्याम खतिवडादोलखा १० साउन,,स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले जारी गर्न लागेको हकप्रद शेयर दोलखाबासीलाई डिम्याट खाता खोल्ने दायरा बढाउदै बिना झन्जट...
Gaurishankar Post