– माघ मसान्त भित्र अतिरक्ति सुविधा समान गर्ने सहमतिश्याम खतिवडा, दोलखा ६ असोज माघ मसान्त भित्र अतिरक्ति सुविधा समान गर्ने सहमति पछि माथिल्लो तामाकोसी जलविद्युत...
श्याम खतिवडादोलखा २९ भदौ,, नेपाली कांग्रेस दोलखाले असोज १ गते देखि पुस १० गतेसम्म सय दिने अभियान सञ्चालन गर्ने भएको छ ।कांग्रेस केन्द्रिय समितिको देशव्यापी...
श्याम खतिवडा दोलखा ७ भदौबागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले अबरुद्ध दोलखा सिंगटी सडकखण्डको झमार्सी पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।शुक्रबार मन्त्री...
दोलखारविहिवार नेपाल आउनुभएका विश्व प्रसिद्ध हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास कालिबाबा ले भदौ १ गते शनिवार दोलखा स्थित भीमेश्वर मन्दिमा विशेष पुजा गर्नुहुने भएको छ...
दोलखा २९ साउन,,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखामा पछिल्लो समय चरम मनोपरि , आर्थिक अनियमितता र विकृति बढेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र...
श्याम खतिवडा दोलखा ११ साउन,, दोलखा भीमेश्वरको शीलामा एक साता भित्रै दुई पटक पसिना आएपछि शुक्रबार राष्ट्रप्रमुखको तर्फबाट विशेष पूजाआजाका साथै क्षमापूजा गरिएको छ ।मन्दिरको...
– जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यश्याम खतिवडादोलखा २७ बैशाखदोलखाको उपल्लो उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग सुनखानी साङ्बा सडकमा कालोपत्रेको काम सुरु भएको छ ।बागमती...
श्याम खतिवडादोलखा ७ बैशाख,,दोलखाबाट जन्ति बोकेर सिन्धुपाल्चोकको पिस्कर तर्फ हिडेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका...
दोलखा ३० फागुन,,दोलखाका होलसेल , थोक तथा डिलर व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन दोलखा वितरक संघको छैटौं वार्षिक साधारण सभा भब्यतापुर्वक सम्पन्न भएको छ ।...
सुरुङमा पानी छिरेपछि ५ बस्तीका ९ मुहान सुके , ६८ परिवारको बिचल्लीदोलखा(शहरे) २७ माघहिमाल पावर लिमिटेडले प्रबद्र्धन गरेको ६० मेगावार्टको खिम्ति जलविद्युत आयोजनाका कारण दोलखाको...