दोलखा ६ फागुन,,दोलखाको विकट भनिने उत्तरी गाउँ आलम्पुका २ सय ४० जेष्ठ नागरिक र चरिकोटस्थित बालगृहका ३० जना अनाथ बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ...
दोलखा २ फागुनदोलखाको सिंगटी खोलामा निर्माण भएको २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि जारी गरेको साधारण शेयर भर्ने समय अब...
दोलखा २० माघदोलखाको विगु गाउँपालिकास्थित बुलुङ गाउँबाट राजधानी काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।मंगलबार दोलखाबाट काठमाडौं जादै...
गौरीशंकरपोष्टदोलखा ८ माघ तामाकोशी गाउँपालिका वडा नम्वर १ भिरकोटका वडाअध्यक्ष महेश्वर काफ्लेको आर्थिक सहयोगमा वडा नम्वर ७ हावाँमा ज्याकेट वितरण गरेका छन् ।आफुले पाउँने तलव...
श्याम खतिवडादोलखा १ माघ,, दोलखाको सिंगटी खोलामा निर्माण भएको २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि साधारण शेयर आइपिओ खुल्ला गर्ने...
दोलखा १२ पुसनेपाली कांग्रेसका युवा नेता एवं समाजसेबी शम्भु केसीले आफ्नो जन्म दिनको अवसरमा दोलखाको बाबरे गाउँका क्यान्सर पिडितलाई उपचारका लागि नगद सहयोग गरेका छन्...
श्याम खतिवडा/दोलखा २५ मंसिर विनासकारी भुकम्प पछि दोलखामा राहत उद्धार र पुनस्थापनाको अभियान बनाउदै जिल्ला प्रवेश गरेको नामसालिङ सामुदायिक विकास केन्द्रले आफ्नो ४ वर्षे कार्यकालको...
दोलखा १८ मंसिरनेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथी बिहिबार तनहुमा सरकारी पक्षले दुव्र्यवहार गरेको भन्दै दोलखामा कांग्रेसले आन्दोलन सुरु गरेको छ ।सरकारले अधिनायकबादी शैलीमा आफ्नो...
२७ को दरबन्दी , ११ मात्रै कार्यरत , श्याम खतिवडादोलखा १५ मंसिरप्रमुख नहुँदा जिल्ला अस्पताल दोलखा ७ वर्षदेखि निमित्तकै भरमा सञ्चालन भैरहेको छ ।दसौं तहको...
भक्तपुर २९ कात्र्तिक । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा न ४ मा लक्ष्मी पुजाको अवसर पारेर एसएसएसभी निर्माण सप्लायर्सको ब्यवसायिक उदघाटन गरिएको छ । निर्माण...