एमालेको १० औं महाधिबेशनका लागि दोलखाबाट सबै प्रतिनिधि सर्बसम्मत
दोलखा २६ कात्र्तिकनेकपा एमालेको दसौं महाधिबेशनका लागि दोलखाबाट सबै प्रतिनिधिहरु सर्बसम्मत चयन भएका छन् ।महाधिबेशन प्रतिनिधि छनोटका लागि शनिबार चरिकोटमा कार्यकर्ता भेला आयोजना गरेको अघिल्लो...

