दोलखा २१ बैशाख ६ वर्षअघि गएको विनासकारी भुकम्पले क्षेतीग्रस्त बनाएको दोलखाको शैलुङ गाउँपालिकास्थित फस्कुमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको...
२७ को दरबन्दी , ११ मात्रै कार्यरत , श्याम खतिवडादोलखा १५ मंसिरप्रमुख नहुँदा जिल्ला अस्पताल दोलखा ७ वर्षदेखि निमित्तकै भरमा सञ्चालन भैरहेको छ ।दसौं तहको...
१५ प्रकारका सेवाहरु निशुल्क प्रवाहा गरिने दोलखा १५ मंसिरदोलखाको उत्तरी क्षेत्रस्थित मुख्य ब्यापारिक केन्द्र सिंगटी बजारमा १५ सैंयाको सरकारी अस्पताल उद्घाटन गरिएको छ ।सरकारले प्रत्येक...
शनिबार थपिएका १० सहित दोलखामा ७१ पुगे सकृय संक्रमित दोलखा १५ कार्तिकस्वदेसी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोसी तामाकोसी जलविद्युत आयोजनामा कार्यरत ९ जना कर्मचारीहरुमा कोरोना संक्रमण...
निर्मला नेपाली२३ असोज मन्थलीरामेछापको लिखु तामाकोसी गाउँपालिकाका विद्यालयहरुलाई कोभीड १९ को संक्रमण रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरिएको छ ।रामेछापको स्थानीय संस्था सहयोग नेपालको पहलमा...
१६ असाेज, दाेलखा २०७२ सालको विनाशकारी भूकम्प पछि, दोलखा जिल्लामा भुकम्पले क्षत विक्षत भएको स्वास्थ्य प्रणाली पुनर्निमाण र सुदृढिकरण गर्न न्याय हेल्थ नेपालले स्वास्थ्य तथा...
७ असाेज, दाेलखा ४१ औं सामाजिक सेवा दिवसका अवसरमा कालिन्चोक गाउँपालिका वडा नसः ९, दीपज्योति समाज सुधार सस्था, दोलखा तथा नेपाल रेडक्रस सोसाइटी सुन्द्रावती उपशाखाको...
६ असाेज, काठमाणडाै / आशिष प्रधान शहिद स्मृति आयूर्बेद अस्पताल र लायन्स कल्ब अफ काठमाडौं शहिद स्मृतीको संयुक्त आयोजनामा शहिद स्मृति आयूर्बेद अस्पतालको तेस्रो बार्षिक...