Gaurishankar Post
नेपाल समाचार ब्रेकिंग

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ उपाध्यक्ष मानन्धर र सचिबमा थोकर विजयी


दोलखा २६ पुस,,
नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा नरबहादुर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले निकटम प्रतिद्धन्द्धी भरत प्रसाद दुलाललाई फराकिलो मतान्तरले पराजित गर्दै एमाले दोलखाको अध्यक्षमा निर्वाचित भएका हुन् । मेलुङ गाउँपालिकाका अध्यक्ष समेत रहेका श्रेष्ठ नेकपा एमाले दोलखाको उपाध्यक्षको भुमिकामा थिए । कमिटिको उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा कुमार थोकर र उपसचिमा धर्मेन्द्र मोक्तान विजयी भएका छन् । बाँकी सदस्यहरुको मतगणना भैरहेको निर्वाचन समितिले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाको फस्कुमा बन्यो सुविधासम्पन्न स्वास्थ्य चौकी भवन

shyam khatiwada

दोलखाको बोचमा सरकारी कार्यालय भित्रै मदिराको भट्टी

shyam khatiwada

दोलखाली व्यबसायी कार्कीद्धारा भक्तपुरको ठिमीमा निर्माण सप्लायर्सको सुभारम्भ

shyam khatiwada
Gaurishankar Post