Gaurishankar Post
नेपाल समाचार ब्रेकिंग

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ उपाध्यक्ष मानन्धर र सचिबमा थोकर विजयी


दोलखा २६ पुस,,
नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा नरबहादुर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले निकटम प्रतिद्धन्द्धी भरत प्रसाद दुलाललाई फराकिलो मतान्तरले पराजित गर्दै एमाले दोलखाको अध्यक्षमा निर्वाचित भएका हुन् । मेलुङ गाउँपालिकाका अध्यक्ष समेत रहेका श्रेष्ठ नेकपा एमाले दोलखाको उपाध्यक्षको भुमिकामा थिए । कमिटिको उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा कुमार थोकर र उपसचिमा धर्मेन्द्र मोक्तान विजयी भएका छन् । बाँकी सदस्यहरुको मतगणना भैरहेको निर्वाचन समितिले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

पेट्रोल सेवन गर्दा दोलखाको सुन्द्रावतीका एक बालकको मृत्यु

shyam khatiwada

सुनखानी साङ्बा सडकको बाबरे लामिडाँडा खण्डबाट कालोपत्रेको काम सुरु

shyam khatiwada

दोलखा कांग्रेस सचिव शेर्पाद्धारा खोपाचागुका जेष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण

shyam khatiwada
Gaurishankar Post