शनिबार थपिएका १० सहित दोलखामा ७१ पुगे सकृय संक्रमित दोलखा १५ कार्तिकस्वदेसी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोसी तामाकोसी जलविद्युत आयोजनामा कार्यरत ९ जना कर्मचारीहरुमा कोरोना संक्रमण...
दोलखा २१ असोजस्थानीयले जग्गा दान गरेपछि स्थायी केन्द्र निर्माण भएको दोलखाको वैतेश्वर गाउँपालिकामा जग्गा अपचलन भएको भन्दै विवाद सिर्जना भएपछि गाउँपालिकाद्धारा गठित छानविन समितिले प्रतिबेदन...
१६ असाेज, दाेलखा २०७२ सालको विनाशकारी भूकम्प पछि, दोलखा जिल्लामा भुकम्पले क्षत विक्षत भएको स्वास्थ्य प्रणाली पुनर्निमाण र सुदृढिकरण गर्न न्याय हेल्थ नेपालले स्वास्थ्य तथा...
श्याम खतिवडादोलखा २ असोजभुकम्प पछि दोलखाका ४६ वटा गुम्बाको पुनर्निर्माण गर्ने जिम्मा पाएको भारतिय एक्जिम बैंकले बजेट उपलब्ध नगराएपछि ति गुम्बाको पुनर्निर्माण अनिश्चित भएको छ...
दोलखा २८ भदौदोलखाको भीमेश्वर नगरपालिकामा एक महिलाले आफ्नै श्रीमान लाई खुकुरी प्रहार गरेकी छन् ।जील्लाको भीमेश्वर नगरपालिका ४ जिलु गाउँकी २४ वर्षिया अप्सरा चौलागाइले २६...
विकास खड्कादोलखा ७ भदौपछिल्लो समय कोराना भाइरसका संक्रमित एकाएक बढ्दै गएपछि दोलखामा निशेधाज्ञा घोषणा गरिएको छ ।साउन अन्तिम सातादेखि कोरोना संक्रमितको संख्या बढेसँगै आइतबार बसेको...
काठमाडाैं । सिंगटी हाइड्रोका कार्यकारी निर्देशक गणेश कार्की माैरिससका तर्फबाट नेपालका लागि अवैतनिक वाणिज्यदूत नियुक्त भएका छन् । नेपाल सरकार र माैरिसस सरकारको मन्त्रिपरिषद् बैठकले...
श्याम खतिवडादोलखा २८ साउनसाउन २२ गते रातिको अविरल वर्षाका कारण झरेको पहिरोमा परि बिस्थापित भएका र ज्यान गुमाउने परिवारलाई दोलखा कांग्रेसले आर्थीक सहयोग गरेको छ...
दोलखा १३ साउनदोलखाको उत्तरी ब्यापारिक केन्द्र सिंगटी बजारमा भीरबाट खसेको ढुंगाले घर थिच्दा घरमा बसिरहेकी एक महिलाको मृत्यु भएको छ ।जिल्लाको विगु गाउँपालिका ४ स्थित...
श्याम खतिवडादोलखा १४ असारदोलखाको शैलुङ गाउँपालिकाका ४२ जना जनप्रतिनिधिले आफ्नो पारिश्रमिक वापतको ४० लाख रकम गाउँपालिकाको विपत तथा कोरोना रोकथाम कोषमा जम्मा गर्ने निर्णय गरेका...