पुर्वसञ्चारमन्त्रीको गाउँ सुरी पुगेर काफ्लेले सोधे मोवाइलमा डाटा चल्दैन त पार्वत दाई ?
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं लोकतान्त्रीक बाम गठबन्धनका प्रदेश सभा सदस्य उम्मेदवार कुन्दन काफ्लेले एमाले नेता एवं पुर्व सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङको गृह गाउँ...

